Bagmati Samachar Logo
माओवादीका सबै भङ्गालाहरू मिसिएर विशाल सागर बन्छौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भङ्गालाहरू फेरि एकैठाउँमा उभिने परिस्थिति आएको बताउनुभएको छ। आइतबार दिउँसो सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले

प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । २०७६ माघ १ मा माघीको दिन टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको

सरकारले विश्वासको मत लिने तयारी गदै

काठमाडौं । १३ गते फागुनमा सत्तागठबन्धनमा सहभागी दल राप्रपा र आज नेकपा एमाले सरकारबाट बाहिरिएपछि सरकारले विश्वासको मत लिने तयारी गरेको छ । संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलहरुले विश्वासको

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताउनुभएको छ । बालुटारमा आज बिहान विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो

सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय, समर्थन पनि फिर्ता

काठमाडौँ । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन

आठ दलीय गठबन्धनको निर्णय : फागुन २३ भित्र सबै सांसदलाई काठमाडौँ बोलाउने

काठमाडौं । आठ दलीय गठबन्धनको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई फागुन २३ भित्र काठमाडौँ बोलाउने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचनका लागि उनीहरूलाई

परराष्ट्रमन्त्रीलाई रोकेर पूर्वकानुनमन्त्रीलाई जेनेभा पठाइयो

काठमाडौं । पूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्डको जेनेभामा पठाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेर उनको ठाउँमा बन्दीलाई पठाएका हुन् । संयुक्त

प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोकियो

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मन्त्री पौड्यालको भ्रमण रोकिएको हो । प्रधानमन्त्रीले नजानू भनेपछि आफ्नो जेनेभा भ्रमण रोकिएको

रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको

सुवास नेम्बाङलाई राष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको