

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५ सय ९२ मत ल्याएर विजयी भएका हुन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनको निकटतम

काठमाडौं । २१ फागुनको निर्वाचनमा पहिलो जित हात पारेपछि रञ्जु दर्शनाले छोराको न्वारानपछि विजयत्सवमा सहभागी हुने बताएकी छन् । काठमाडौं १ बाट जितेपछि उनले सामाजिक सञ्जलमा यस्तो लेखेकी हुन् ।

चुनावको मुखैमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेर काठमाडौं क्षेत्र नंं ८ मा उम्मेदवार बनेका थिए । नेकपाबाट काठमाडौं ८ मा दोस्रो पटक उम्मेदवार बनेका सायमी दोस्रो पटक प्रतिनिधिसभा चुनावमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा अग्रता लिँदै ‘क्लीन स्वीप’ गर्ने सम्भावना बढेको छ । प्रारम्भिक मतगणनामा रास्वपाले १० वटै क्षेत्रमा जित्ने सम्भावना देखिएको

काठमाडौं । दोलखामा लुटिएको ४५ वटा मतपत्र फेला परे पनि मतदान सुरु भएन । तामाकोशी गाउँपालिका(४ गोलेश्वर मावि मतदानस्थलमा मतपत्र लुटिएको थियो। त्यसमध्ये ४५ वटा फेला परेको जिल्ला प्रहरी कार्यालय

काठमाडौं । प्रतिनिधिसभाको चुनावमा प्रमुख पार्टीका शीर्ष नेताहरूले नै आफूलाई मतदान गर्न पाउने छैनन् । भोलि हुने चुनावमा उम्मेदवार बनेका पार्टीका प्रमुख नेताहरू आफ्नो चुनाव क्षेत्रबाट नभएर अन्य क्षेत्रबाट उम्मेदवार

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रदेश सभाका सदस्य वेदबहादुर गुरुङले सूर्य चिह्न मन नपरे तारामा भोट हाल्न आग्रह गरेका छन् । सोमबार वक्तव्यमार्फत उनले वैचारिक हिसाबले मत परिवर्तन नगर्न

काठमाडौं । इरानका सुरक्षा प्रमुख अली लारीजानीले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो देशले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन् । लारीजानीलाई इरानी अधिकारीहरूले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने योजना