काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा। खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।
उनका अनुसार सचिव पदमा प्राडा रोजिश श्रेष्ठ नियुक्त भएकी छन्।
शुक्रबार, २० कात्तिक २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…