Bagmati Samachar Logo
५३ वर्षपछि ओलीले स्वीकारे झापा विद्रोहको गल्ती

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘झापा विद्रोह’ को नीति सही नभएको ५३ वर्षपछि स्वीकारेका छन् । विद्रोहको नीति सही नभएकै कारण अन्ततः त्यसलाई बदलेको उनको दाबी

आफ्नै गठबन्धनको सरकार विरुद्ध कोशीका पूर्वमुख्यमन्त्री कार्की अनशन बस्ने

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न नौवटा माग राख्दै कोशी प्रदेश सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरणपत्र पठाउँदै कार्कीले आफ्ना मागहरू पूरा नभए विराटनगरस्थित प्रदेशसभा

गठबन्धनमा अविश्वास बढेको चर्चाकाबीच ओली र देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच आइतबार अपराह्न छलफल भएको हो । छलफलमा एमालेबाट

परामर्श समिति बैठकमा सुदन किरातीको ६ बुँदे फरक प्रस्ताव (पूर्णपाठ)

काठमाडौँ । नेकपा माओवादी केन्द्र को कोशी प्रदेश परामर्श समिति बैठकमा नेता सुदन किरातीले संगठन निर्माणका लागि फरक मत राखेका छन् । नेता किरातीले ‘नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लगिन्छ, द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन दिइँदैन : प्रधानमन्त्री

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः स्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिने तर्फ वर्तमान सरकार स्पष्ट रहेको बताए । सङ्क्रणकालीन न्यायसँग सम्बन्धित विषयमा आज नेपाल

अध्यक्ष ‘प्रचण्ड’ले दीए तीजको शुभकामना

काठमाडौं, २१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरितालिका तीजको अवसरमा शुभकामना दिएका छन्। उनले नेपाली महिलाहरुको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण

एमाले पोलिटब्युरो बैठकबाट १३ बुँदे प्रस्ताव पारित

  काठमाडौं । नेकपा एमाले पोलिटब्युरो बैठकले १३ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको छ। १८ र १९ गते चलेको बैठकले असार १७ गते नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको

नैतिकतामाथि प्रश्न उठेका र आर्थिक अपचलनमा मुछिएकालाई पार्टीमा कुनै ठाउँ छैन : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा नैतिकतामाथि प्रश्न उठेर प्रमाणित भएका र आर्थिक अपचलन गरेकाहरुलाई पार्टीमा कुनै ठाउँ नहुने बताएका छन् । जारी पोलिटब्युरोको बैठकमा

एमाले पोलिटव्यूरो बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटव्यूरो बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको प्रस्तावमाथि छलफल हुँने छ । हिजो (मंगलबार) देखि

प्रधानमन्त्री ओली विरुद्ध अनफलो अभियान निरन्तर जारी , अहिलेसम्म ५६ हजारले गरे अनफलो

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा अनफलो अभियान सुरु भएको छ । प्रधानमन्त्री ओलीको भेरीफाइड फेसबुक एकाउन्ट आज (मंगलबार) दिउसोबाट अनफलो अभियान चलेको छ ।