Bagmati Samachar Logo
मुकुलको दाबीः रविले सहकारीबाट ९५ करोड ठगेका छन्

काठमाडौं । मुकुल ढकालले रवि लामिछानेले ९५ करोड ठगेको बताएका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै ढकालले रविले ९५ करोड ठगेको आफूसँग प्रमाण भएको दाबी पनि गरेका छन् ।

उपसभामुखलाई हटाउन खोजिएको थिइएनः एमाले

काठमाडौं । नेकपा एमालेले उपसभामुखलाई हटाउन खोजेको कुरा गलत भएको बताएको छ । बाहिर आए जस्तो कुनै योजना र तयारी नभएको एमालेले जनाएको छ । आइतबार एमाले मुख्य सचेतक महेश

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने , ‘उपसभामुख

एमालेले ०८४ मा बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको चुनावमा एमाले बहुमत ल्याउने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा प्रधानमन्त्री ओलीले एमालेले आगामी चुनावमा एकल बहुमत

देउवाले दिएकाे ‘रिटायरमेन्ट’काे अभिव्यक्तिले कांग्रेसमा उत्साह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘राजनीतिक रिटायरमेन्ट’को घोषणा गरेका छन् । सभापति देउवाले उमेर र अन्य कारण देखाउँदै ‘राजनीतिक जिम्मेवारी हस्तान्तरण’को घोषणा गरेका हुन् । बिहीबार पार्टी कार्यालय

माओवादीले संविधान संशोधनमा नोट अफ डिसेन्ट लेखेका विषय उठाउने तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संविधान संशोधन गर्दा आफूले संविधान निमार्ण गर्दा नोट अफ डिसेन्ट लेखेका विषय उठाउने तयारी गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको संसीय दलको

उपसभामुखले संवैधानिक परिषदमा उठाइन् आफ्नो विषय

काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले आफ्नो बारेमा सत्तागठबन्धनले लगाएको आरोपका बारेमा संवैधानिक परिषद बैठकमा कुरा उठाएकी छिन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवैधानिक परिषदको बैठक बोलाएका थिए

लिपुलेकमा नेपालको दाबी पुग्दैनु भनेपछि मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ। गत भदौ २५ गते एक टेलिभिजन कार्यक्रमा उनले लिपुलेकबारे राखेको भनाइबारे पार्टीले तीन दिनभित्र लिखित स्पष्टीकरण माग गरेको

प्रधानमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूले आज कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दश वर्षे जनयुद्ध लाखौँ जनता सहभागी भएर लडिएको आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो