Bagmati Samachar Logo
दुई पक्षबीच झडप हुदा वीरगञ्जमा कर्फ्यु आदेश जारी

पर्सा । पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । वीरगञ्जमा हनुमान जन्मजयन्तीको अवरमार शोभायात्रा निकालिएको थियो । उक्त शोभायात्रामा दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला

वीरगञ्जमा स्थानीय समुदायबिच झडप

काठमाडौं। पर्साको वीरगञ्जमा स्थानीय समुदायबिच झडप भएको छ । वीरगञ्जको छपकैयामा हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको सोभा यात्राको क्रममा दुई पक्षबीच विवाद झडप भएको हो । हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार

दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ । ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री

दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याउदै

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई भारतको असममा पक्राउ गरेर नेपाल ल्याइँदैछ ।

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले शिक्षामन्त्रीलाई बुझायो ३८ बुँदे मागपत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारीले शिक्षामन्त्रीलाई ३८ बुँदे मागपत्र बुझाएको छ । मंगलबार क्रान्तिकारीले नेपालको शिक्षा क्षेत्रको सुधार आह्वानसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई मागपत्र

सुर्खेतमा गाेली चल्याे ,अनुसन्धान हुदै छ: प्रहरी

सुर्खेत ।  ‎सुर्खेतकाे वीरेन्द्रनगरमा गोली चलेक छ। शनिवार  ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ। ‎ उक्त गोली घरका छाना छेडेर कोठाभित्र खसेको

रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने, भोलि विमानमार्फत भैरहवा लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको प्रहरी जानकारी दिएको छ । स्रोतका

रवि लामिछाने घरबाटै पक्राउ

काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । प्रहरीले लामिछानेलाई उनको घरमै पुगेर पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश

थुनामा पठाउने आदेशपछि आजै आत्मसमर्पण गर्दै रवि लामिछाने

काठमाडौं । सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउने आदेश दिएसँगै आजै रास्वपा सभापति रवि लामिछानेले आत्मसमर्पण गर्ने भएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा एक स्टाटस

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने