Bagmati Samachar Logo
जडिबुटी कारखानामा पनि राजावादीले गरे आगजनी

काठमाडौं । कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा राजावादीहरूले आगजनी गरेका छन्। तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरबितर भएका प्रदर्शनकारीले जडिबुटी कारखानामा आगो लगाएका हुन्। उनीहरूले त्यहाँ रहेका चारवटा गाडीमा पनि आगजनी गरेका छन्।

आफ्नो आमसभा आफैँले भाँडेर भागे दुर्गा प्रसाई

काठमाडौं । आफूलाई राजावादी घोषणा गरेका दुर्गा प्रसाईले आफ्नो आमसभा भाँडेर अराजकता मच्चाएका छन् । शुक्रबार तीन कुनेमा आयोजना गरको आमसभा सुरु नहुदै रणमैदानमा परिणत भएको छ । त्यो पनि

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौं । राजावादीहरुको आन्दोलनले उग्र रुप लिएपछि सरकारले काठमाडौंमा कर्फ्यू लगाएको छ । काठमाडौं जिल्ला प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरेको हो । कोटेश्वर, तीनकुने र सिनामंगल, नयाँ

राजा फर्काउने आन्दोलन बन्यो अराजक, नीजि सम्पत्ती तोडफोड

काठमाडौं । राजा आउ देश बचाउ भन्दै सभा डाकेका आन्दोलनकारीले जनताको घर तोडफोड गरेका छन् । राजावादी आन्दोलनकारीले तीनकुनेमा व्यक्तिका निजी घ।हश्र तोडफोड गरेका छन् । उनीहरुले घरका सिसा फोडेका

प्रेस सेन्टरको अध्यक्षमा ९ जना , महासचिवमा दुई र उपमहासचिवमा एक जनाको दाबी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशन हुदैछ । महाधिवेशन चैत १६ र १७ गते काठमाडौँमा हुने भएको छ । महाधिवेशनको मिति नजिकिएसँगै चहलपहल

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्राधिकरण पुगेर उनले पदबहाली गरेका हुन् । त्यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक

प्रेस चौतारीमा राजेश राइलाइ जबरजस्ती बसालेर अध्यक्षमा गणेश पाण्डे चयन भएकाे घोषणा

विराटनगर । प्रेस चौतारी नेपालले अध्यक्षमा गणेश पाण्डेलाई घोषणा गरेको छ । विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईलाई उम्मेदवारी दिन नै नदिएर पार्टी नेतृत्वले जबरजस्ती पाण्डेलाई सर्वसम्मत

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटायो

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको छ । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो ।

दुई श्रीमतिसँग डिभोर्स गरेका आमिर खान १८ महिनादेखि एक बच्चाको आमासँग डेटिङमा

काठमाडौं । बलिउडका सुपर स्टार आमिर खान ६० वर्षको उमेरमा प्रेममा परेका छन् । उनले दुई पटक विवाह गरेका थिए । दुवै श्रीमतीसँग १६–१६ वर्ष जीवन बिताए । बच्चाहरू छन्