Bagmati Samachar Logo
गुण्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा छोड्ने आदेश जारी गरेको छ । बुधबार जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश

रासायनिक मल अभाव भएको गुनासोपछि प्रधानमन्त्रीले कृषि मन्त्री र सचिवसँग छलफ गर्नेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको अभाव भएको गुनासो आएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी र मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका

रुपन्देही जिल्ला अदालतको रवि लामिछानेलाई थुनामै राख्ने आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ । सोमबार जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामै राख्न आदेश दिएको हो । बुटवलको सुप्रिम

गण्डकी प्रदेश सरकारले गर्यो ७ निर्देशनालयसहित ९ कार्यालय खारेज, वार्षिक ५० करोड जोगिने

काठमाडौं । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ कार्यालय खारेज गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशका सबै निर्देशनालय र दुई केन्द्र खारेज गर्ने निर्णय गरेको हो । प्रदेश

रवि लामिछाने भेट्न कारागार पुग्यो मानव अधिकार आयोगको टोली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुपन्देही कारागार पुगेको छ । लामिछाने सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रुपन्देही कारागारमा छन्

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका–१, कोल्चौरनजिकै कल्ले खोलामा गए राति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा चालक भेरी नगरपालिका–१, डौँरीकाँडाका २७ वर्षीय

विपिन जोशीको रिहाइको मागका लागि माआ र बहिनी इजरायल प्रस्थान

काठमाडौं । कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइको मागका लागि विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल उडेका छन् । आज बिहान ९ बजे फ्लाई दुबईबाट इजरायल गएका

सुनसरीमा सवारी साधन दुर्घटना : तीनको मृत्यु, १५ जना घाइते

काठमाडौं । सुनसरी स्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । साथै १५ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा उक्त

इजरायलद्वारा अल जजिराका ६ जना पत्रकार र सहकर्मीको हत्या

काठमाडौं । इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको छ । इजरायली सेनाले रिपोर्टर अनस अल–शरीफलाई हमास सेलको नेतृत्व गरेको आरोप लगाएपछि निशाना बनाएको बताएको छ। आफ्ना पत्रकारको

कैलाली कारागारका कैदीबन्दीको गणना सकियो

काठमाडौं । कैलाली कारागारमा मानव अधिकार आयोगको रोहबरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कैदीबन्दीको गणना गरेको छ । ७०० कैदीबन्दी रहेको धनगढी कारागारमा ब्लक ए मा ३९६, बी मा १९८