
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा आगलागि भएको छ । स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिएको प्रदेश प्रहरी कार्यालय कोशीका एसएसपी भीम दाहालले जानकारी दिए

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको काठमाडौंमा उपचार सुरु भएको छ । दुवैको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको हो । अर्थमन्त्री

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्। उद्घाटनका क्रममा उडाउन लागिएको

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । गएराति १२ बजेतिर राजधानी बेरुत नजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर

काठमाडौं । रुपन्देहीमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका वडा नं १ सुन्दर टोलकी ४५ वर्षीया महिलो पार्वती परियारको हत्या आरोपमा प्रहरीले २० वर्षीय छोरा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर

काठमाडौं । जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारी ठगी प्रकरणमा छविलाल जोशीलाई पुर्पक्षका लागी कारागार पठाउने आदेश गरेको छ। अदालतमा सोमबार उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ खैरिघाटमाा एक निजी विद्यालयको बसको ठक्करबाट दुई वर्षीय नाबालकको मृत्यु भएको छ। बेलौरी नगरपालिका–८, कलकत्तास्थित ज्ञान साधन बोडिङ्ग स्कुलको बसले बेलडाँडी गाउँपालिका–३, खैरिघाटका सुशान्त

काठमाडौ । नेपाल सरकार राष्ट्रिय युवा परिषद र परिषद आवद्ध कला,साहित्य युवा सञ्जालद्वारा आयोजित राष्ट्रिय युवामैत्री लोकदोहोरी प्रतियोगिता – २०८१ मा तारा थापा र सुमन खड्का रहेको कर्णाली टिम प्रथम

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् । लामिछानेमाथि साहारा सहकागी