
शसस्त्र प्रहरी वल बेश क्याम्प डुडेझारी कैलालीले शुक्रबार राती करिब १२ः४५ बजेतिर भारतको दिल्लीबाट काठमाण्डौ आउदै गरेको बसमा ठुलो मात्रामा बम बनाउन प्रयोग हुने सामाग्री बरामद गरेको छ । दिल्लीबाट

६ वैशाख । काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले वर्दघाटको ८ कठ्ठा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको बताएका छन् । जग्गा खरिद प्रकरणमा दोस्रो विज्ञप्ति प्रकाशित गरेका छन् ।

बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । रेकर्ड फाइल नभेटिएको र कुन कुन कित्ता रोक्का राख्ने यकिन गर्न

बैशाख ६ । सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको

बैशाख ६ । काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो ।

बैशाख ६ । दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन

पोखरा । प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन पोखराका विभिन्न ठाउँमा शंकास्पद वस्तु भेटिएको छ। पोखरास्थित नदीपुरस्थित प्रदेशसभा भवन नजिकै, लेखनाथस्थित सैनिक बस्तीमा, जिरो किलोमिटरलगायतका विभिन्न ठाउँहरूमा

बैशाख ५। मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । विमान अवतरण गर्ने बेलामा पाङग्रामा चरा ठोक्किएको हो ।वायुसेवा निगमको आरए ४१६ जहाजमा बिहीबार

मकवानपुरमा दुई वटा सवारीमाथि आगजनी भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा गएराति कुखुरा बोक्ने बोलेरो र बिहान भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने आइचरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको

५ बैशाख। हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ तीनताप्केमा प्रेसरकुकर बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको छ । तीनताप्केमा तार बाहिर निकालेर राखिएको अवस्थामा प्रेसरकुकर भेटिएको प्रहरीले जनाएको छ ।