Bagmati Samachar Logo
भियतनाम र कम्बोडियाको भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फिर्ता

१ जेठ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको

अख्तियारका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख धरौटी बुझाएर छुटे

जेठ १ । काठमाण्डौ । अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । उनी नेपाल ब‌ंगलादेश बैंकमार्फत बैंक ग्यारेन्टी राखेर

असुरक्षित गर्भपतनपछि १३ वर्षीया बालिका गम्भीर बिरामी

जेठ १। बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१० की एकजना १३ वर्षीया बालिका असुरक्षित गर्भपतन गराएपछि गम्भीर बिरामी परेकी छन् । सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गस्तीकाक्रममा बालिका रोइरहेको भेटेपछि घटना

विकासको नयाँ मोडल अघि नबढाए मुलुक सङ्कटमाः प्रचण्ड

३१ बैशाख । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणालीअनुरुप नीतिनियम र विकास ढाँचा परिमार्जनको खाँचो रहेको बताए। ललितपुरमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय प्राङ्गारिक

पत्रकारलाई अमेरिकामा मृत्युदण्ड दिइन्छः सञ्चारमन्त्री

३१ बैशाख । हेटौडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको

संसदमा राजधानीको विषयले प्रवेश नपाएपछि ३ नम्बर प्रदेशसभा स्थगित

३० बैशाख । हेटौंडा । ३ नम्बर प्रदेशको प्रदेश सभा अवरुद्ध भएको छ। राजधानी र नामको विषयले संसदमा प्रवेश नपाएपछि नेपाली कांग्रेसले ३ नम्बर प्रदेश सभा आज सोमबार अवरुद्ध गरेको

इन्जिनियरलाई ज्यान मार्ने धम्की दिने तिमिल्सिनाविरुद्ध गृहमन्त्रीलाई ज्ञापनपत्र

३० बैशाख । काठमाडौं । इन्जिनियर एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिलले अछाम जिल्ला समन्वय समिति सदस्य बेदप्रकाश तिमिल्सिनालाई गिरफ्तारीको माग गरेको छ । अछामको पूर्वाधार विकास कार्यालय साँफेबगरमा कार्यरत

बालिका बलात्कारको अभियोगमा पूर्वप्रहरी खरेल पक्राउ

३० बैशाख । काठमाडौं । ७ वर्षीया बालिका बलात्कार गरी फरार भएका राष्ट्रिय असुसन्धान विभागका पूर्वप्रहरी पक्राउ परेका छन् । बलात्कार गरी फरार पूर्वप्रहरी भुवन भन्ने राजु खरेललाई महानगरीय अपराध

प्रधानमन्त्री ओलीद्धारा विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

२९ वैशाख । हनोइ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा

नेपाल र भियतनामबीच १६ बुँदे सम्झौता

२९ बैशाख । काठमाण्डौ । नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउनेलगायत विभिन्न १६ बुँदामा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा