Bagmati Samachar Logo
शक्तिशाली भूकम्प आउँछ भन्दै भ्रम फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ

जेठ २१ । काठमाण्डौ । जेठ महिनामा एकदमै ठूलो विनाशकारी भूकम्प आउँछ भनेर भ्रम फैलाएको भन्दै ज्योतिषु अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । बेलाबेला विभिन्न विवादमा पर्दै आएका ुज्योतिषु

इलाम र पाँचथरका मालपोत अव नमुना

२१ जेठ । काठमाडौं । इलाम र पाँचथरका मालपोत कार्यालयलाई ‘नमुना मालपोत कार्यालय’ घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार र सोमबार दुवै

सगरमाथामा मृत्युको व्यापार, आरोहीको मृत्यु हुँदा एक करोड रुपैयाँसम्म असुली

काठमाडौं । सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर करिब २८ लाख लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् । आरोहीको मृत्युपछि

डेंगुको महामारी फैलियो, ७५ जना अस्पताल भर्ना

जेठ २१ । काठमाडौं । सुनसरीको धरानमा तीन सातादेखि फैलिएको डेंगुले महामारीको रुप लिएको छ । ७५ संक्रमित अस्पतालमा छन्। विरामीको संख्या बढिरहेको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा

सम्भावित तेस्रो विश्व युद्ध एसियामा गराउने तयारी

जेठ २१। नारायणमान विजुक्छेंले विदेशी परिस्थितिबारे जानकारी दिंदै अमेरिकी साम्राज्यवाद र पश्चिमा राष्ट्रहरूले एसियाली देशहरूलाई एक–आपसमा भिडाउने र सम्भावित तेस्रो विश्व युद्ध एसियामा गराउने तयारीमा लागेको बताउनु भएको छ ।

बिहेको निम्तोमै उमेर खुलाउनुपर्ने

२० जेठ । सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन । वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन् । बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने । सिन्धुली बाल

सोलुखुम्बु प्रहरी चौकीमा विप्लवको आक्रमण, काठमाडौं र विराटनगरबाट सुरक्षाकर्मी पठाइयो

२० जेठ । सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३ स्थित छेस्काम प्रहरी चौकीमा गए राति नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको सशस्त्र प्रहरी बल उच्च स्रोतले दाबी गरेको छ । गए

सानेपामा भयानक दुर्घटना, पत्रकारसहित २ जनाको मृत्यु

जेठ १९। ललितपुर । सानेपास्थित रिङरोडमा आइतबार दिउँसो ३ः ३० बजेतिर स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुईवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको

सांसदले खर्च गर्ने ६ करोड बजेट खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

जेठ १९। काठमाडौँ। निर्वाचन क्षेत्र अन्र्तगतप्रतिनिधि सभाका सांसदहरुलाई बजेटमार्फत छुट्याइएको रकम संघीयता विपरित र संविधानसँग समेत बाझिएकाले उक्त व्यवस्था बजेटबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट दायर भएका

सप्तकोशी नगरपालिकाका मेयरसहित चार जनाविरूद्ध पक्राउ पूर्जी

१९ जेठ । काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिकाका मेयरउत्तम गौतम शर्मा विरुद्ध सरकारी स्वीकृतिबिनै वन जंगल मासिने गरी नाला निर्माण कार्य गरेको आरोपमा पक्राउ पूर्जी जारी गरिएको छ । वन