Bagmati Samachar Logo
जनपत्रकारका केन्द्रीय सदस्य हमला दोस्रोपटक सर्वोच्च अदालतको आदेशमा रिहा

२४ भदौ । काठमाडौं । जनपत्रकार संगठन नेपालका केन्द्रीय तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाल रिहा भएका छन् । सर्वोच्च अदालतको दोस्रो पटकको आदेशमा हमाल रिहा भएका हुन् । बन्दी

यी ७ तरिकाबाट सुर्धानुहोस् जिद्दी बच्चालाई

२४ भदौ । काठमाडौं । बच्चाको पहिलो गुरु भनेकै आमाबुवा हुन् । हरेक आमाबुवा आफ्ना बच्चा सफल हुन् र आज्ञाकारी बनुन् भन्ने चाहन्छन् । आजभोलि बच्चा सानै उमेरबाट आफ्नो अभिभावकका

माछापोखरीबाट २ वटा पेस्तोलसहित ७ जना पक्राउ

२१ भदौ । काठमाडौं । प्रहरीले काठमाडौंको माछापोखरीबाट शनिबार ७ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई थान आधुनिक पेस्तोल र चार राउण्ड गोलीसहित पनि बरामद गरेको छ ।

समाजवादबारे एउटै मञ्चमा घनश्याम भुसाल र प्रचण्डको सवाल जवाफ

२१ भदौ । काठमाडौं । राजधानीमा भएको पुस्तक विमोचन कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड र स्थायी समिति सदस्य घनश्याम भुसालबीच भएको छ । उक्त सवाल जवाफले कार्यक्रमलाई खुब रोमाञ्चक बनाएको

बाबुराम भट्टराईले पढाए राजश्वका कर्मचारीलाई

२० भदौ । काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले राजश्व प्रशासन समूहका कर्मचारीलाई पढाएका छन् । शुक्रबार ललितपुरमा तालिमका क्रममा रहेका कर्मचारीलाई मुलुकको अर्थ–राजनीतिका

चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

२० भदौ । काठमाडौं । चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । वाङ यी तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउने भएका

मकवानपुरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

२० भदौ । हेटौंडा । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी

४१ करोड फेसबुक प्रयोगकर्ताको फोन नम्बर चोरी

डेटा चोरीका कारण पटक–पटक आलोचना खेपिरहेको फेसबुकबाट फेरि डेटा चोरी भएको छ । पछिल्लो समय फेसबुकबाट ४१ करोड प्रयोगकर्ताको नम्बर लिक भएको समाचार सार्वजनिक भएको छ । तीमध्ये अमेरिकाका १३

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर यो निर्णय भदौ २१ अर्थात शनिबारदेखि मात्रै

पेस्तोल र सुनसहित पक्राउ परेका व्यक्तिबाट पाँच अर्बभन्दा बढीका नक्कली चेक बरामद

कैलालीको धनगढीबाट चार थान पेस्तोल र सुनका गहनासहित पक्राउ परेका तीन जनाबाट पाँच अर्ब रुपैयाँभन्दा बढीका नक्कली चेक पनि बरामद गरिएको छ । पाँच अर्ब रुपैयाँभन्दा बढीका राष्ट्र बैंकका नक्कली