Bagmati Samachar Logo
राष्ट्रपति सी भ्रमणले नेपाल–भारत–चीन साझेदारीको आधार तयारः प्रचण्ड

२९ असोज । काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको आधार तयार भएको बताएका छन्। बुधबार नेकपाले भृकुटीमण्डपमा

केहि भएन भन्ने भ्रमबाट अब सबै मुक्त हुनु प¥र्योः प्रधानमन्त्री

२९ असोज । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ‘केही पनि भएन’ भन्ने भ्रमबाट सबैले मुक्त हुनु पर्ने बताएका छन् । बुधबार सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल संवत र

पत्रकारले बालाई पनि तपाई भन्दैनन्ः प्रधानमन्त्री ओली

२८ असोज । काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरु बालाई पनि तपाई भन्दैनन् भन्दै पत्रकारको आलोचना गरे । पत्रपत्रिकामा राष्ट्रपति, प्रधानमन्त्री आदिको समाचार आउँदा ‘तपाई’ ‘भन्नुभयो’ इत्यादि शब्दहरुको

पारसद्वारा राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा

२८ असोज । काठमाडौ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन् ।

सांसद साह प्रहरीको थुनुवामा

२८ असोज । जनकपुर । प्रतिनिधिसभा सांसद प्रमोद साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी थुनुवामा राखेको छ । मंगलबार काठमाडौं विमानस्थलबाट पक्राउ परेका साहलाई हवाइमार्ग हुँदै म्याद थपका लागि

सीको नेपाल भ्रमणलाई लाभहानीको रुपमा विश्लेषण नगरौंः सञ्चारमन्त्री बास्कोटा

२८ असोज । काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका छन् । मन्त्री बास्कोटाले चिनियाँ

महरालाई ३ दिन थुनामा राख्‍न अदालतको अनुमति

२८ असोज । काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

चीन र नेपालबीचको २० बुँदे सम्झौतामा क–कसले गरे हस्ताक्षर

२७ असोज काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर भएको छ । उक्त सम्झौता र समझदारीमा चीन र

सभामुख महरालाई अस्पतालबाटै अदालत लगिने

२७ असोज । काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अस्पतालबाटै अदालत लग्ने भएको छ । महराको स्वासप्रस्वासमा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले उनलाई अस्पतालबाटै

चिनियाँ राष्ट्रपति र नेकपा नेताहरुबीचको सामूहिक भेटवार्ताः फोटो फिचर

२६ असोज । काठमाडौं । आइबार बिहान सोल्टी होटलमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता भएको छ । सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा