
सर्लाही । ४ जेठ । मोटरसाइकलमा प्रेस लेखेर लकडाउनमा हतियारसहित घुमिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रेस लेखिएको मोटरसाइकलमा हतियार बोकेर घुमिरहेको भनि गोप्य सूचनाको आधारमा प्रहरीले सर्लाहीको

काठमाडौं । ३ जेठ । नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु भएको छ । कोरोना भाइरसका कारण सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्ष मन्त्रालयले पुष्टि

कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि

काठमाडौं । २ जेठ, सुक्रबार । सरकारले नवलपरासी स्थित धौवादीमा रहेको फलामी खानीबाट आगामी आर्थिक वर्षमा व्यावसायिक फलाम उत्पादन थाल्ने घोषणा गरेको छ । व्यावसायिक फलाम उत्पादनका लागि उक्त परियोजना

भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नाराभानेले दिल्ली र काठमाडौँबीच जारी तनावमा चीनको हात रहेको आरोप लगाएका छन् । लिपुलेकमा भारतले निर्माण गरेको सडकको विरुद्धमा नेपालमा भइरहेको प्रदर्शनप्रति इशारा गर्दै उनले

काठमाडौं । २ जेठ, सुक्रबार । नेपाल सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, लिपुलेक

काठमाडौं । २ जेठ, सुक्रबार । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको हो । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले

काठमाडौं । १ जेष्ठ बिहिबार । स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ मात्र रहेको जनाएको छ । केही मिनेटको फरकमा मन्त्रालयले निकालेको अन्तिम विज्ञप्तिमा थप पाँच जना कोरोना

काठमाडौं । ३१ वैशाख । कालापानी क्षेत्रको सीमा सुरक्षााका लागि छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । नेपाल सरकारले गरेको निर्णयानुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना

वीरगञ्ज । ३१ वैशाख,बुधबार। वीरगञ्जस्थित नारायणी उप क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पर्साका प्रहरी प्रमुख