Bagmati Samachar Logo
गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दिँदा, पाँच जना सैनिक घाइते

गोरखा १७ असार। गोरखा नगरपालिका वडा न.ं ११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा पाँचजना सैनिक घाइते भएका छन् । घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय

‘खतरनाक, जासुस र घुसपैठियाहरु गएकै बेस ।’ सीके राउत

काठमाडौंँ । १६ असार । नेपालमा कसैको पार्टी फुटोस् या जुटोस्, कोहीले पार्टी छोडुन् या प्रवेश गरुन्, कुनै सरकार बनोस् या भत्कियोस्, सबैमा विदेशी शक्तिको हात रहेको भनिन्छ । त्यसमध्ये

कोरोना अपडेटः थप ४६३ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ३ हजार नाघ्यो

काठमाडौं । १४ आइतबार । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

शरीरका अंगअंगमा पार्न सक्छ कोरोनाले असर

रोयटर्स , काठमाडौं । १४ असार । डाक्टर तथा सरूवारोग विशेषज्ञहरूले धेरै समयसम्म कोरोना भाइरसको असर मान्छेको श्वासप्रश्वास प्रणालीमा मात्र देखिन्छ भन्ने सोचेका थिए। छ महिनाको कोरोना महामारी अनुभवबाट वैज्ञानिकहरू

विप्लव समूहका ६ जना नेताकार्यकर्ता पक्राउ

कैलाली । १४ असार । कैलालीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना कार्यकर्ता पक्राउ परेका छन् । सो पार्टीका कैलाली प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी

सरकारबाट हटाउछु भन्ने नचिताए हुन्छः प्रधानमन्त्री

काठमाडौं । १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सरकारबाट हटाउन लागिपरेको बताएका छन् । आज मदन भण्डारीको ६९औं जन्मदिनको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले आफुलाई नयाँ नक्सा प्रकरणपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय

मकवानपुर बिभिन्न ठाउँमा आयो सलह किरा

पुर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ मा देखिएको सलह किरा । हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा सलह किरा देखिएको छ । आजमात्र नेपालको बारा तथा सर्लाहीमा देखिएको सलक किरा

नेपालमा सलह आयो, विषादी छर्केर थाल बजाइँदै किषान

काठमाडौं । १३ असार । नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष

चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध

हेटौडा । असार १३ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् । चिनियाँ अधिकारीहरू हङ्‍कङको स्वतन्त्रतालाई सङ्कुचित पार्न खोजेको

कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न गाउँपालिकाद्वारा कृषकलाई मिनि टिलर वितरण

हेटौडा ।१३ असार । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले जोत्ने मेसिन (मिनि टिलर) वितरण गरेको छ । कृषिआधुनिकीकरण र यान्त्रीकरण गर्न