Bagmati Samachar Logo
विद्युत प्राधिकरणबाट हितेन्द्र आउट, कुलमान इन

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरेको छन्। सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति दिएपनि मंगलबार मात्रै पत्र दिईएको ऊर्जामन्त्रालय श्रोतले जानकारी दियो । ऊर्जा जलस्रोत

युवकलाई डोरीले बाँधेर पिट्ने वडाअध्यक्ष पक्राउ

काठमाडौं । युवकलाई डोरीले बाँधेर पिट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । उनले १५ गते साउन १५ त्यही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर

मन्त्रिपरिषद्‍का ८ निर्णयःभूमि आयोग विघटन, गुरु भट्टराईलाई स्पष्टीकरण

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूमि आयोग विघटन गर्ने निर्णय गरेको छ । साथै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने भएको छ । सरकारले एशियाली विकास बैंकबाट

छानबिन टोली दार्चुला पुगिसक्यो, प्रतिवेदन छिटै आउछः गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा छानबिन गर्न मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको जानकारी दिएका छन् । उक्त टोलीले १० दिनभित्र प्रतिवेदन बुझाउने

विप्लव र कमल थापाबीच भेटवार्ता , तीन बुँदे सहमति कार्यान्वयनमा जोड

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । भेटवार्तामा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका

कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाले रोक्न अन्तरिम आदेश दिएको छ । प्रकाशमणि शर्माले दायर गरेको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले कामकारबाही रोक्न अन्तरिम

बालकोट पुगेर ओलीले भनेः माधव नेपाललाई पार्टीमा ठाउँ छैन

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई एमाले पार्टीमा कुनै ठाउँ नहुने बताएका छन् । सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर

शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सर्वोच्चद्वारा संसद विघटन असंवैधानिक ठहर

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनासंगै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिट जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको ५ सदस्यीय संवैधानिक इजलासले दोश्रो पटक विघटन गरिएको प्रतिनिधिसभा असंवैधानिक ठहर

राष्ट्रपति संविधानभन्दा माथि हुन नसक्ने भन्दै सर्वोच्च रिट

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रपति विद्या भण्डारी संविधानभन्दा माथि हुन नसक्ने भन्दै रिट पुगेको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतमा दायर रिटमाथि लिखित जवाफ पेस गर्दा

हेटौंडाको ड्राइभर डाँडाँलाई पर्यटन गन्तव्यका रुपमा बिकास गरिदै

हेटौंडा । बागमति प्रदेशका मुख्यमन्त्री डारमणी पौडेलले हेटौंडा उपमहानगरपालिका १४ को ड्राइभर डाँडाँलाई प्रर्यटकिए क्षेत्र बनाउने बताएका छन् । बिहिवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले होम स्टेको सांस्कृतिक भवन उद्धाघाटन