Bagmati Samachar Logo
इस्लामावादमा बसबाट उतारेर १४ यात्रुलाई गोली हानेर हत्या

इस्लामावादको बलोचिस्तानमा १५ देखि २० जनाको आतंकारी समुहले गरेको बस आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्य २ जना भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ ।

काठमाडौं–दिल्ली हवाई भाडा तीन गुणा बढ्यो

बैशाख ६ । काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो ।

उत्तरकोरियाले गर्यो नयाँ अस्त्रको परीक्षण

उत्तर कोरियाले हालै टाढाबाट नियन्त्रण गर्न सकिने एउटा नयाँ किसिमको अस्त्रको परीक्षण गरेको छ।उक्त अस्त्र ‘ट्याक्टिकल गाइडिड वेपन’ भए‍को उल्लेख गरिएको छ। गत फेब्रुअरीमा भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

भारतमा दोस्रो चरणको निर्वाचन हुँदै

बैशाख ५। नयाँदिल्ली — भारतमा जारी १७ औं लोकसभाअन्तर्गत बिहीबार दोस्रो चरणको निर्वाचन सुरु भएको छ । आज १२ वटा राज्यका ९५ लोकसभा क्षेत्रमा चुनाव हुँदैछ ।आजको चुनावमा पूर्व प्रधानमन्त्री

कंगोमा डुंगा दुर्घटना, १ सय ५० जना वेपत्ता

वैशाख ४। अफ्रिकी देश कंगोमा डुंगा दुर्घटना हुँदा १ सय ५० जना वेपत्ता भएका छन्।कंगो लोकतान्त्रिक गणतन्त्रका राष्ट्रपति फेलिक्स सिकेडीले संयौं वेपत्ता भएको पुष्टि गरेका हुन्। किभु तालमा क्षमताभन्दा बढी

भारतमा शक्तिशाली हुरीबतास, ३९ जनाको मृत्यु

४ बैशाख । भारतका विभिन्न राज्यमा आएको शक्तिशाली आँधीका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्।बिहीबार रातिदेखि आएको आँधीका कारण भारतका विभिन्न स्थानमा गरेर ३९

साउदीमा १५ हजार नेपाली बेरोजगार

४ बैशाख । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टिँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ।कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन्। उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदैछ। यो

आफ्नै न्यूजरुमको गोलीकाण्डको समाचारवापत क्यापिटल गजेटलाई पुलित्जर पुरस्कार

बीबीसी ३ बैशाख । काठमाडौं । अमेरिकाको स्थानीय अखबार क्यापिटल गजेटले आफ्नै कार्यालयमा भएको गोलीकाण्डको समाचार कभरेजलाई लिएर यसपालिको पुलित्जर पुरस्कार पाएको छ । यद्यपि त्यो पुरस्कार पाउँदा सो पत्रिकाका

इरानको बाढीबाट मृत्यु हुनेहरुको संख्या ७६ पुग्यो

१ बैशाख । हेटौडा ।  इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको

वैज्ञानिकहरुले बनाए मानिसको जस्तै दिमाग भएको बाँदर, चीनको दावी

विश्वमै अनौठा र आश्चर्यजनक प्रयोग गरेर सफलता चाख्दै आएको चीनले फेरि एउटा आश्चर्यजनक प्रयोगमा सफलता प्राप्त गरेको दावी गरेको छ । चिनियाँ वैज्ञानिकहरुले हालसालै मानिसकोजस्तो दिमाग भएको बाँदर तयार गरेको