Bagmati Samachar Logo
मेक्सिकोमा बस दुर्घटना, २१ जनाको मृत्यु

एजेन्सी १६ जेठ । मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको

ब्राजिलको एउटा बारमा अन्धाधुन्ध गोली हान्दा ११ जनाको मृत्यु

जेठ ६। ब्राजिलको उत्तरी भेगमा रहेको एउटा बारमा गोली चल्दा कम्तीमा ११ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागका अनुसार, बाज्रिलको बेलम शहर नजिकको

हुवावेको नयाँ स्मार्टफोनमा अब गूगलका एप्स नचल्ने

जेठ ६ । चर्चित अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, गूगलले अब हुवावेलाई सफ्टवेयर दिने छैन । एउटा

भारतमा लोकसभा चुनावः अन्तिम चरणको मतदान सुरु

८ राज्यका ५९ वटा सिटका लागि मतदान हुँदै ५ जेठ । काठमाडौं । भारतको तल्लो सदन लोकसभाको अन्तिम चरणको मतदान सुरु भएको छ । आइतबार बिहानैदेखि सातौं तथा अन्तिम चरणको

के अमेरिका र इरान युद्धतर्फ अघि बढिरहेका छन् ?

बीबीसी ४ जेठ । काठमाडौं । पछिल्लो समय इरान र अमेरिकाबीचको तनाव निकै जोखिमपूर्ण बिन्दूमा आइपुगेको छ । पछिल्ला कदमलाई हेर्दा दुई राष्ट्र युद्धको मुखमा आइपुगेकोजस्तो देखिन्छ । केहीले दुई

हिंसात्मक घटनामा संलग्न भएको भन्दै श्रीलङ्कामा सय बढि गिरफ्तार

जेठ २। श्रीलङ्काको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा सय बढिलाई गिरफ्तार गरिएको छ ।प्रहरी प्रवक्ता एसपी रुवान गुनासेकराले बुधबार दिएको जानकारी अनुसार कुरुनेगाल, कुलियापिटीया, निकावेरातीया, चिलावलगायतका ठाउँबाट उनीहरूलाई

प्रधानमन्त्री ओलीद्धारा विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

२९ वैशाख । हनोइ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा

नेपाल र भियतनामबीच १६ बुँदे सम्झौता

२९ बैशाख । काठमाण्डौ । नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउनेलगायत विभिन्न १६ बुँदामा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा

पाकिस्तानको पाँच तारे होटलमा बन्दुकधारीद्धारा हमला

एजेन्सी २८ बैशाख । काठमाडौ । पाकिस्तानमा पाँच तारे होटलमा बन्दुधधारीले हमला गरेको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर शहरमा उक्त हमला भएको समाचार एजेन्सीले जानकारी दिएको छ । समाचारका

भूमध्य सागरमा डुङ्गा पल्टिँदा ६५ जनाको ज्यान गयो

भूमध्य सागरमा डुङ्गा पल्टिँदा ६५ जनाको ज्यान गयो बैशाख २८ । भूमध्य सागरमा प्रवासीहरुलाई लिएर जाँदै गरेको एउटा डुङ्गा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको ज्यान गएको छ।संयुक्त राष्ट्र संघको शरणार्थी