
बग्दाद । कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ । उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकी हस्तक्षेप

२१ साउन । काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री तथा भाजपाकी नेता सुषमा स्वराजको निधन भएको छ । एक्कासि विरामी भएर केहीबेर अघि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएकी उनको निधन भएको

श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई

१८ साउन । काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा एक जनाले आाफ्नी श्रीमति जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ । जुवामा हारेका ती श्रीमानले श्रीमतिलाई दुई पटकसम्म बलात्कारको शिकार

एजेन्सी प्योङयाङ १५ साउन । उत्तर कोरियाले पूर्वी तटबाट दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली सेनालाई उद्दत गर्दै योन्हापले जनाएअनुसार होदो प्रायद्वीपबाट स्थानीय समयानुसार बुधबार बिहान क्षेप्यास्त्र

१४ साउन । काठमाडौं । अफगानिस्तानमा जारी द्वन्द्वका कारण सन् २०१९ को पहिलो ६ महिनामा मात्रै १ हजार ३ सय ६६ जना मारिएका छन् । त्यस्तै २ हजार ४ सय

अफगानिस्तानको राजधानी काबुलमा सिलसिलाबद्ध बम विस्फोटमा परि कम्तीमा २२ जनाले ज्यान गुमाएका छन् । बम विस्फोटमा खानी तथा पेट्रोलियम मन्त्रालयका आठ जना मजदुरले ज्यान गुमाएका छन् । उनीहरु चढेको बसमा बम

दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेकाे केहि दिनमै उत्तर कोरियाले समुन्द्रमा दुई क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले सानो दुरिका दुई क्षेप्यास्त्र

अमेरिकाले सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ ।

एजेन्सी ७ साउन । काठमाडौं । भारतको विहार राज्यको मधुबनीमा ‘असामान्यु लाग्ने एउटा ढुंगा आकाशबाट खसेको छ । त्यहाँका स्थानीयबासीले आकासबाट ढुंगा खसेको बताएका छन् । त्यस क्षेत्रमा आकाशबाट करिब