Swornakshar Logo

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

२१ साउन । काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री तथा भाजपाकी नेता सुषमा स्वराजको निधन भएको छ ।

एक्कासि विरामी भएर केहीबेर अघि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएकी उनको निधन भएको हो ।
सुषमा दिल्लीकी पहिलो महिला मुख्यमन्त्री र मोदी सरकारको विदेश मन्त्री हुन । अहिले भाजपाका नेताहरु मन्त्रीहरु एम्स अस्पताल पुगेका छन् ।