Bagmati Samachar Logo
नेपाल एयरलाइन्सका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि होटल सोल्टी सिल

काठमाडौं । २२ असार । नेपाल एयरलाइन्सका तीन जना पाइलट र कर्मचारीमा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । पाइलट र कर्मचारीलाई कोरोना पुष्टि भएपछि काठमाडौंको कालीमाटीस्थित होटल सोल्टीलाई सिल

गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दिँदा, पाँच जना सैनिक घाइते

गोरखा १७ असार। गोरखा नगरपालिका वडा न.ं ११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा पाँचजना सैनिक घाइते भएका छन् । घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय

कोरोना अपडेटः थप ४६३ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ३ हजार नाघ्यो

काठमाडौं । १४ आइतबार । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

शरीरका अंगअंगमा पार्न सक्छ कोरोनाले असर

रोयटर्स , काठमाडौं । १४ असार । डाक्टर तथा सरूवारोग विशेषज्ञहरूले धेरै समयसम्म कोरोना भाइरसको असर मान्छेको श्वासप्रश्वास प्रणालीमा मात्र देखिन्छ भन्ने सोचेका थिए। छ महिनाको कोरोना महामारी अनुभवबाट वैज्ञानिकहरू

कोरोना भाइरसः पछिल्लो २४ घण्टामा थप ६२९ संक्रमण पुष्टि, अहिलेसम्म १० हजार ७२८ पुग्यो

काठमाडौं । १० असार । नेपालमा कोरोना भाइरस (कोभिड १९) पछिल्लो २४ घण्टामा ६ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । हाल नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको

लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयलाई अनेरास्ववियूको चेतावनी

काठमाडौं । ८ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूले निजी विद्यालयलाई लकडाउन अवधिको कुनै पनि शुल्क नलिन आग्रह गरेको छ । आइतबार निजी विद्यालयको प्रतिनिधिमूलक संस्था

शैक्षिक संस्था बन्द भएको अवधिको शुल्क नतिर्न अभिभावकलाई नेविसंघको आह्वान

काठमाडौं । ८ असार । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अभिभावकहरुलाई शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क नतिर्न आह्वान गरेको छ । नेविसंघले सोमबार प्रेस विज्ञप्ति

५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

काठमाडौं । ८ असार । सोमबार नेपालमा ५ सय ३५ जनामा कोराना भाइरस सक्रमण थपिएका छन् । जसमा ७४ महिला र ४ सय ६१ पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या

आज थपिए ४२१ संक्रमित, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं । ७ असार । आइतवार देशभरी ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ललितपुरका १ जनासहित देशभर ४२१ जनामा कोरोना भाइरस संक्रमण

बेसारको मजाक उडाए पनि, नेपालीले खाएकै छः प्रधानमन्त्री

काठमाडौं । ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको भान्सामा प्रयोग हुने बेसार, अदुवाजस्ता औषधीयको गुण भएका खाद्य वस्तुको मजाक उडाउन नपर्ने बताएका छन् । प्रधानमन्त्रीले कोरोना भाइरससँग जुध्न