Bagmati Samachar Logo
यस्तो छ यस आर्थिक वर्षको मौद्रिक नीति

काठमाडौं । २ साउन । नेपाल राष्ट्र बैंङ्कले आर्थिक वर्ष २०७७ ७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार यो आर्थिक वर्षको मौद्रिक नीति

चिनियाँ प्रधानमन्त्री लीद्वारा अर्थतन्त्रलाई स्थिर राख्न सुधार कार्यक्रमको घोषणा

काठमाडौं । २९ असार । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सुधारका कार्यक्रमलाई अगाडि बढाएर महामारीपछिको अर्थतन्त्रलाई स्थिर राख्न आवश्यक नीतिहरूको तर्जुमा गर्दै चीन अघि बढ्ने कुरा बताएका छन् । चिनियाँ कम्युनिष्ट

कुन क्षेत्रमा बढ्यो ? कुन क्षेत्रमा घट्यो बजेट ?

काठमाडौं । १५ जेठ । कसिलो बजेटका बावजुद १६ मन्त्रालयको खर्चमा बजेट वृद्धि भएको छ । राष्ट्रिय योजना आयोग, नेपाल पुनर्निमाण प्राधिकरण, स्थानीय र प्रदेश तहमा जाने समानीकरण अनुदान रकम

यो बजेटले वर्तमान समस्या समाधान गर्दैनः बाबुराम भट्टराई

काठमाडौं । १५ जेठ । समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आर्थिक वर्षको बजेट परम्परागतरूपमा आएकाले वर्तमान समस्याको समाधान नगर्ने बताएका छन् । बजेट भाषणपछि प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री भट्टराईले वित्तीय

२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

कोरोनाबाट बढी प्रभावित क्षेत्रका व्यवसायीलाई २० प्रतिशत छुट काठमाडौं । १५ जेठ । सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको मात्र बजेट,करोना रोकथाम र नियन्त्रणका लागि ६ अर्ब

काठमाडौं । १५ जेठ । नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवका

प्रचण्डको प्रतिक्रिया सन्तुलित र जनतालाई राहत दिने, नेपाल भन्छन्–अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने

काठमाडौं । १५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना महामारीको विषम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताएका छन् ।

तारे होटल बन्द गर्ने निर्णयप्रति सरकारको असहमति, संघको चेतवी

हेटौडा । २२ बैशाख सोमबार । काठमाडौं । होटल संघ नेपाल (हान) ले होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउने चेतावनी दिएको छ । ६ महिनासम्म होटल बन्द गर्ने

काठमाडौैंमा गुणस्तरीय तरकारी र फलफूल बिक्री थालियो

काठमाडौं । १९ वैशाख । कोरोनाको सन्त्रास देशभर छाइरहेको बेला भान्सामा प्रयोग हुने तरकारी तथा फलफूल स्वस्थ र ताजा होस् भन्ने सबैको चाहना हुन्छ । उपभोक्तामा तरकारीबाटै कोरोनाको संक्रमण हुने

भूकम्पपछिका ५ वर्षः सरकारले ८८ प्रतिशत काम गरेको दाबी, ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च

काठमाडौं । १२ वैशाख । विनाशकारी भूकम्प गएको ५ वर्ष बितेको छ । १२ वैशाख २०७२ मा गएको थियो विनाशकारी भूकम्प । यी ५ वर्षमा पुनर्निर्माणको सबै काम सक्ने लक्ष्य