Bagmati Samachar Logo
राष्ट्रपति भण्डारीद्वारा अयोध्याबाट आएका जन्तीको स्वागत

१३ मंसिर । धनुषा । राम र जानकी विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट जनकपुरधाम आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ । बिहीबार जनकपुरधामको रंगभूमि मैदान बाह्र बिघामा आयोजित

‘साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नू’

१३ मंसिर । काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दक्षिण एसियाली खेलकूद प्रतियोगिता तथा उपनिर्वाचको विशेष अवस्थामा शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । नेपालमा यही

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम

९ मंसिर । हेटौंडा । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज देखि सुरु भएको छ । यसका अवसरमा आज हेटौंडामा सबै क्षेत्रका नागरिकको प्रतिनिधित्व सहित र्याली समेत निकालीएको छ ।

पशुपतिलगायत शिवालयमा शतबीज छर्न लाखौँ भक्तजन

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज

मकवानपुरमा मोटरसाइकल चोर्ने र गाँजा ओसार्ने ६ जना पक्राउ

७ मंसिर । हेटौंडा । महगाँ मोटरसाईकल चोरी गर्ने र लागू औषध गाँजा ओसार्ने ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज हेटौंडामा सार्वजनिक गरिएको छ । बिभीन्न स्थानमा मोटरसाईकल

हेटौडामा आँखा र रक्तदान कार्यक्रम सम्पन्न

७ मंसिर । मकवानपुर । हेटौडामा आज शनिबार आँखा र रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रगतको कमीका कारण कसैको पनि ज्यान नजाओस भनेर गोल्डेलन यातायात प्रा.लिले उक्त कार्यकक्रमको आयोजना

पाल्पाको एक जङ्गलमा मानव कंकाल फेला

५ मंसिर । काठमाडौं । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडानम्बर ३ भूतखोला माथिको एक जङ्गलमा मानव कंकाल भेटिएको छ । बिहीबार बिहान स्थानीयले बेवारिसे अवस्थामा मानव कंकाल देखेपछि दोभान प्रहरी

सीमा विवाद र समाधानः ‘प्रधानमन्त्रीलाई छिटो वार्ता गर्न भनिरहेका छौँ, वार्ता लागि ठोस प्रमाण छ

२ मंसिर । काठमाडौँ । भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक पुनः आफ्नो भूभागमा पारेको विषयमा तथ्य र प्रमाणसहित प्रस्तुत हुन विज्ञहरुले सुझाव दिएका छन्। नेकपाका

सामूहिक बलात्कारः दोषीलाई साढे ११ वर्ष कैद र १० लाख क्षतिपूर्तिको सजाय

२ मंसिर । काठमार्डाै । सर्वोच्च अदालतले सामूहिक बलात्कार गर्ने दुई जनालाई जनही साढे ११ वर्षको कैद सजायको फैसला गरेको छ । ९ चैत ०६८ मा बैतडीमा सामूहिक बलात्कृत भएकी

नेपाल–भारत–चीन सम्बन्धः ‘टू प्लस वान कि त्रिपक्षीय’ यस्तो छ विज्ञहरुको तर्क

१ मंसिर । काठमाडौं । नेपाल–भारत–चीन सम्बन्ध ‘टू प्लस वान कि त्रिपक्षीय’ भन्ने विषयमा परराष्ट्र मामिलाका जानकारहरुबीच विचार विर्मश भएको छ । आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा नेपाल वैकल्पिक अध्ययन