Bagmati Samachar Logo
लकडाउनको समय सैनिक पोशाक दुरुपयोग गरि सवारी चलाउनेमाथि जंगीअड्डाको छड्के

काठमाडौ । ४ जेठ । नेपाली सेनाले सैनिक पोसाक लगाएर सवारी चलाउनेहरुको चेकजाँच थालेको छ । अवकाश प्राप्त सैनिक तथा सर्वसाधारण समेत सैनिक पोशाकको दुरुपयोग गर्न थालेपछि जंगीअड्डाले सडकमा चेकजाँच

लकडाउनमा प्रेस देखाउदै हिडेका २ जना हतियारसहित पक्राउ

सर्लाही । ४ जेठ । मोटरसाइकलमा प्रेस लेखेर लकडाउनमा हतियारसहित घुमिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रेस लेखिएको मोटरसाइकलमा हतियार बोकेर घुमिरहेको भनि गोप्य सूचनाको आधारमा प्रहरीले सर्लाहीको

एमसीसीलाई सदनबाट पारित गर्न सरकार उदासिन देखियो भन्दै देउवा आक्रोसित भय

नेपाली काँग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई यो सदनबाट पारित गर्नेबारे सरकारले उदासिनता देखिएको आरोप लगाएका छन् । नेपाल सरकारले प्रस्तुत गरेको

आउँदो वर्षदेखि व्यवसायिक फलाम उत्पादन थालिने

काठमाडौं । २ जेठ, सुक्रबार । सरकारले नवलपरासी स्थित धौवादीमा रहेको फलामी खानीबाट आगामी आर्थिक वर्षमा व्यावसायिक फलाम उत्पादन थाल्ने घोषणा गरेको छ । व्यावसायिक फलाम उत्पादनका लागि उक्त परियोजना

लिम्पियाधुरासहितको नक्सा जारी गर्ने सरकारको प्रतिवधता

काठमाडौं । २ जेठ, सुक्रबार । नेपाल सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, लिपुलेक

कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

काठमाडौं । २ जेठ, सुक्रबार । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको हो । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले

छाङ्गरुमा बीओपी स्थापना, २५ सशस्त्र प्रहरी तैनाथ (फोटो फिचरे)

काठमाडौं । ३१ वैशाख । कालापानी क्षेत्रको सीमा सुरक्षााका लागि छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । नेपाल सरकारले गरेको निर्णयानुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना

स्थानीय अन्नबाली उपयोगमा प्रसय दिन, राहतमा मकै बितरण

काठमाडौं । ३१ बैशाख बुधबार । जाजरकोटका विपन्न र मजदुर परिवार लकडाउनका कारण समस्यमा परेकाहरुलाई बारेकोट गाउँपालिकाले चामलको साटो स्थानीय स्तरमै उत्पादित मकै राहत वितरण गरेको छ । अति दुर्गमभेगमा

सोमबार पुनः १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ३४

काठमाडौं । २९ वैशाख । सोमबार १३ जनामा कोरोना भाइरस सक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तमा ६, रूपन्देहीमा ६ र बर्दियामा १ जना गरी १३

गाउँपालिका अध्यक्षले डोजर चलाउन खोजेपछि झडप

काठमाडौं । २७ वैशाख । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक निर्माण गर्न डोजर चलाउन खोजेपछि झडप भएको छ । सडक निर्माण योजनामा गाउँपालिका अध्यक्षले आफ्नै डोजर चलाउनुपर्ने माग