Bagmati Samachar Logo
भारतबाट आएपछि क्वारेन्टाइन लैजाँदै गर्दा आत्महत्याको प्रयास

काठमाडौं ।असार १ । क्वारेन्टाइनमा लैजाँदै गरेको अवस्थामा बाग्लुङका एक पुरूषले आत्महत्याको प्रयास गरेका छन् । बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले पोखराबाट बसमा राखी बाग्लुङ लैजाँदै गरेको

भारतबाट अतिक्रमित भूमि समेट्न गरिएको संविधान संशोधनमा यी १२ सांसद अनुपस्थित

काठमाडौं । ३१ जेठ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर नेपालले निसान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधन विधेयकको मतदान प्रकियामा उपस्थित २५८ मध्ये सबैले

मन्त्री अर्यालद्वारा सहकारी विभागको निरिक्षण, दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न निर्देशन

काठमाडौं । ३० जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरिक्षण गरेकि छन् । भावी पुस्ताको लागि उदाहरण बन्ने गरी अहिलेको नेतृत्वले

सांसद सरिता गिरीको घरमा ढुंगामुढा गर्ने हेमराज थापा प्रहरीको नियन्त्रणमा

काठमाडौं ।३० जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा जिल्ला स्थायी घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका

फेसबुकमा प्रेमः ५५ वर्षका व्यक्तिले ४८ लाख ‘स्वाहा’

एजेन्सी काठमाडौं । २८ जेठ । एउटा निकै चर्चित भनाई छ, ‘प्रेम अन्धो हुन्छ’ । हो, यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ, भारतमा । ५५ वर्षका एक

आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गर्नेमाथि पानीको फोहरा

काठमाडौं । २७ जेठ । कोरोना भाइरस (कोभिड(१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ । मंगलबार विहान

रंगभेदविरुद्ध अमेरिकामा १२ औं दिन पनि प्रदर्शन भएको छ

काठमाडौं । २५ जेठ । अमेरिकामा प्रहरी दमन र रङ्गभेदविरुद्ध लगातार १२ औं दिन पनि प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोयड रङ्गभेद कै कारण मारिएपछि अमेरिकामा यो

भोलिदेखि मालपोत कार्यालय खोल्न सरकारको निर्देशन

काठमाडौं । २४ जेठ । सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ । लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन

आजदेखि विदेशमा रहेका नेपालीको उद्धार सुरु, २३६ नेपाली आज स्वदेश फर्कदै

हेटौडा । २३ जेठ । कोरोना भाइरसको महामारीले विदेशमा रहेका र अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि उद्धार सुरू गर्दैछ । दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि

मन्त्रिपरिषदको बैठक सम्पन्न, लकडाउन खुकुलो बनाउने संकेत

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ। बैठकमा लकडाउनको मोडालिटबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म चलेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय भने