Bagmati Samachar Logo
काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम : ‘सांस्कृतिक सहर समृद्ध महानगर’नारा सहित (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको

नक्कली जग्गा धनी बनाएर सात करोडको जग्गा बिक्री गर्ने पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको जग्गा किर्ते गरी बिक्री गर्ने गिरोह पक्राउ परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। कीर्तिपुरमा सात करोड

५१ केजी हेरोइन सहित ७ जना दक्षिण अफ्रिकाका महिला पक्राउ

काठमाडौं । काठमाडौंमा ५१ किलो हेरोइन सहित ७ जना महिला पक्राउ परेका छन् । प्रहरीले अपरेशन चलाएर उक्त हेरोइन बरामद गरेको जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ठमेल

नेपाली सेनाले भन्यो : पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक हो

काठमाडौं । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि गरेको पत्राचार आधिकारीक भएको सेनाले बताएको छ । सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति

विनियोजन विधेयक २०७९ बहुमतले पारित, एमालेले गर्‍यो संसद बैठक बहिष्कार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । प्रतिनिधिसभा बैठकमा बिहीबार अर्थमन्त्री शर्माले पेश गरेको प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि विनियोजन

मकवानपुर जिसस प्रमुखमा माओवादीका घलान विजयी

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा माओवादी केन्द्रका ललित घलान विजयी भएका छन् । प्रमुखसहित उपप्रमुख र सदस्यहरुमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा

लुम्बिनीमा ४२ अर्ब ६२ करोडको बजेट

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९—८० को लागि ४२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा

संसद विघटनबाट अस्थिरता सुरु भएको : घनश्याम भुसाल

‘कम्युनिस्ट आन्दोलनमा संकट हाम्रै कारण आयो’ काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरुका सामुन्ने एकता वा सत्यानास बाहेक अरु विकल्प नरहेको बताए । बुधबार

सुदूरपश्चिम सरकारको ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९

कर्णाली प्रदेश सरकारले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–२०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले