Bagmati Samachar Logo
गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या, झोलामा शव भेटियो

१३ मंसिर । काठमाडौं । स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र

कुरीति तोड्दै श्रीमानको मृत्युपछि श्रीमतीले लगाईन् रातो लुगा

१२ मंसिर । धादिङ । श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हामो समाजमा छ । तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका

बस दुर्घटनामा पाँचको मृत्यु

८ मङ्सिर । राजविराज ।  भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११

हेटौंडामा ट्रक पल्टिँदा २ जनाको मृत्यु

३ मंसिर । हेटौंडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं ९ स्थित पशुपतिनगरमा ट्रक पल्टिदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा–४ का २०

प्रकाशलाई आत्मिय ढंगले स्मरण गर्न चाहन्छु स् प्रधानमन्त्री

३ मङ्सिर । काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको पहिलो स्मृति सभामा सम्बोधन गर्दै प्रकाशलाई आत्मिय ढंगले स्मरण गर्न चाहेको बताएका छन् ।

स्थानीय सरकार र प्रशासनले नदेखेको गाँजा खेति

मिना श्रेष्ठ २९ कार्तिक । हेटौडा । मकवानपुर जिल्ला लागूपदार्थको दृष्ट्रिकोणले अत्यन्तै संवेदनशिल मानिन्छ । यस जिल्लको थाह नगरपालिकामा विद्यालयको आसपासमा नै गाँजा खेति गरीएको छ । श्री मनकामना आधारभूत

गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि पप्पुसँगको ठेक्का तोडियो

२७ कार्तिक । काठमाडौं । कास्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन

ट्राफिक अनुशासन सिकाउन देउसीभैलो

२१ कार्तिक ।  काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना गरेको छ । महाशाखाले ‘सडक सभ्यता कायम राखौँ’, ‘लेन अनुशासन कायम राखौँ’, ‘मादक पदार्थ सेवन गरेर

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा

२१ कार्तिक । काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा

मेयर कुटपिट

१९ कार्तिक । स्याङ्जा । चापाकोटका नगरप्रमुख शिव गिरी कालीकोट जिल्लामा कुटिएका छन् । उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहिबार रारा भ्रमणका लागि निस्किएको थियो । शनिवार बेलुका रारा पुगेर फर्किएपछि