Bagmati Samachar Logo

१६ फागुन । काठमाडौं ।  बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौं लगिएको छ । नेपाली सेनाका दुई वटा र एअर डाइनेस्टीको एक हेलिकप्टरमार्फत शव काठमाडौं ल्याइदै छन् ।

हेलीकप्टर दुर्घटनाबाट पार्टी र मुलुकलाई अपुणीय क्षतिः खनाल

१५ फागुन । काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ताप्लेजुङ्गमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट पार्टी,सरकार र मुलुकलाई अपुरणीय क्षति भएको बताएका छन् । उनले

हेलिकोप्टर दुर्घटना मुलुकका लागि अपूरणीय क्षतिः नेकपा

१५ फागुन ।काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा आज बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएको छ । दुर्घटनामा संस्कृति पर्यटन तथा

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना प्रकरणः ४ सदस्यीय छानबिन समिति गठन

१५ फागुन । काठमाडौं । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका विषयमा छानबिन गर्न ४ सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल सरकारको

योगेश भट्टराईको प्रश्नः मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ?

१५ फागुन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर गम्भिर प्रश्न उठाएका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मौसम खराब

पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन भएको पुष्टि

१५ फागुन । काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु

प्रत्यक्षदर्शी भन्छन्ः आर्मीको बुट देखिएको छ, अरु केही बाँकी छैन १५ फागुन । काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर ताप्लेजुङको खप्टेढुंगामा दुर्घटना भएको छ । घटनास्थलमा स्थानीयबासी

शसस्त्रमा राजनीतिक नेतृत्वको आडमा बढुवा हुदै

१५ फागुन । काठमाडौं । शसस्त्र प्रहरी बलमा प्रहरी नायव उपरिक्षक (डिएसपी) बाट शसस्त्र प्रहरी उपरिक्षक (एसपी) बढुवाका लागी राजनीतिक नेतृत्वको आडमा चलखेल शुरु भएको छ । शसस्त्र प्रहरी बल

एक साताभित्र मकवानपुरमा १५ हजार कुखुरा मरे

१४ फागुन । हेटौडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिको ७, ८ र ११ नम्बर वडामा एक साताको बीचमा करिब १५ हजार कुखुरा मरेको छन् । अण्डा तथा मासुका लागि पालिएका कुखुरा

जनतासामु गरेका बाचा बिर्सिएका छैनौँः प्रचण्ड

१४ फागुन । गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूहरुले जनतासामू गरेका बाचा नबिर्सिएको बताएका छन्। मंगलवार जनयुद्धका पहिला शहिद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखाको बारपाकमा निर्मित शालिक