Bagmati Samachar Logo
बालिका बलात्कार गर्नेलाई २५ वर्ष कैद

तीन वर्षे बालिका बलात्कारका अभियुक्त सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद सजायको फैसला गरेको छ । आफ्नै घरको आँगनमा खेलिरहेकी तीन

ओखलढुङ्गामा स्काभेटर दुर्घटनामा एकको मृत्यु

ओखलढुङ्गा । मानेभञ्ज्याङमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–५ बोलेथामडाँडामा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा सुनकोशी गाउँपालिका–३ सिस्नेरीका करिब १८ वर्षीय

नक्कली नोट बनाएर ठगी गर्ने दुई पक्राउ

काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई

काभ्रेबाट विप्लव समूहका ४ जना पक्राउ

६ चैत । काठमाडौँ । मंगलबार राति काभ्रेको रोशी गाउँपालिका १ काफल डाँडामा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको थियो । विशेष सुचनाको आधारमा प्रहरी काठमाडौबाट काभ्रे

आज फागु पूर्णिमा

६ चैत । काठमाण्डौ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको

काभ्रेमा विप्लव समूहका सदस्य र प्रहरीबीच गोली हानाहान

५ चैत । काठमाडौं । आज साँझ काभ्रेमा विप्लव समुह र प्रहरीबीच गोली चलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो

अमेरिकाले भेनेजुएलाको अरबौं डलर हडपेर, सुन चोरेर कुहिएको खाद्यान्न सहायता गर्न खोजिरहेको छ

भेनेजुएलाका राष्ट्रपति माडुरोसँगको पठनीय अन्तरवार्ता एजेन्सी दक्षिण अमेरिकी देश भेनेजुयलामा फेब्रुअरीबाट सुरु भएको राजनीति द्वन्द्वको अवस्था अझ जटिल बनेको छ । खासगरी भेनेजुएलाको प्राकृतिक स्रोतसाधनमाथि एकाधिकारवादी हालिमुहाली चलाउने उद्देश्यका साथ

पार्टी एकिकरण अनावश्यक लम्ब्याइयोः माधव नेपाल

५ चैत । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको एकीकरणको बाँकी काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन्। नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम

अमेरिकाद्वारा प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

५ चैत । काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा गएपछि

प्रचण्ड र सिके राउतलाई दाँज्न मिल्दैनःबाबुराम भट्राई

४ चैत । काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीके राउतलाई दाँज्न नमिल्ने बताएका छन् । पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार