Bagmati Samachar Logo

भोटेकोशी बाढी अपडेट : ३५९ जनाको शव भेटियो

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेमध्ये हालसम्म ३५९ जनाको शव भेटिएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको ५ बजेसम्मको विवरण अनुसार सबैभन्दा बढी चितवनमा १३२ शव फेला परेका छन् । अन्य जिल्लाहरूमा पनि शव फेदा परेका छन् ।
नवलपरासी (पूर्व): ८२ जना

धादिङ : ३३ जना

गोरखा : ३० जना

नुवाकोट : २८ जना

तनहुँ : २२ जना

रसुवा : १७ जना

नवलपरासी (पश्चिम) : १५ जना

बाढीमा परी घाइते ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अझै पनि उदार र खोजी कार्य जारी रहेको छ ।