Bagmati Samachar Logo
७० वर्षे उमेरहद पुरानो भइसक्यो, म ७४ वर्षको भइसकेँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उमेरहद लागू नहुने बताएका छन् । अनेरास्ववियुको २४ औँ महाधिवेशन उद्घाटन गदै ओलीले एमाले नेतृत्वमा उमेरका कारण हट्ने र नहट्ने कुरा

१३ महिनापछि कांग्रेसलाई नेतृत्व दिन्छु : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट पारेका छन्

प्रचण्डलाई देउवाको आग्रह–अहिलेको जटिल परिस्थितिमा तपाईंले सहयोग गरिदिनुपर्‍यो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद् सञ्चालन गर्नका लागि सहयोग मागेका छन्। शुक्रबार देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ

टेलिकमकी एमडी अर्याल लगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडी अर्याल विशेष अदालत काठमाडौंमा भ्रष्टाचार दायर गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने

अखिल महाधिवेशन : ओलीले भनेजस्तै सर्वसम्मत होला कि निर्वाचन

काठमाडाै‌ । अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट ३२ वर्ष उमेर हद लागेपछि अखिलका अहिलेका सचिवबाट अध्यक्षकोे दौडमा छन् । जसमा दीपक धामी, डा. सुजन कडरिया, आरती भट्टराई , अञ्जना सिवाकोटी र

वाईसीएलको नेतृत्व घोषणा सभामा झडप , शक्ति बस्नेत हल छोडेर भागे

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व घोषणा गरिरहेको कार्यक्रममा झडप भएको छ । अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित घोषणा गरेपछि हलमा झडपको अवस्था

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका

वाईसीएल नेतृत्व सर्वसम्मत चयन गदै निर्वाचन नहुने

काठमाडाै‌ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी अन्तिम अन्तिममा पुगेको छ । ६ दिनदेखि जारी

मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीको चाहना हो : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागेको प्रतिक्रिया दिएका छन् । अख्तियारले बिहीबार

अख्तियारले दुई महिनाअघि नै गरेको थियो माधव नेपालविरुद्ध मुद्दा चलाउने निर्णय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग चैतको तेस्रो साता बयान लिएको थियो । नेपाल आफै टंगालस्थित आयोग कार्यालयमा गएर सो प्रकरणबारे बयान