Bagmati Samachar Logo
अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई इजलासमै दलियो मोसो,तीन जना पक्राउ

काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताले उच्च अदालत वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई इजलासमै मोसो दलेका छन् । बिहीबार इजलासमा धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारुलाई मोसो दलेका हुन् ।

मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिकाको बैठक राख्ने तयारी

फाइल फोटो काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल बीच बुधबार भेटवार्ता भएको छ। मेयर साह र उपमेयर डंगोलबीचको लामो समयसम्मको संवाद हिनता तोडिएको छ ।

अनेरास्ववियुको नेतृत्व चुन्न मतदान सुरु

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले मतदान विद्युतीय

काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप विरुद्ध भ्रष्टाचार मुद्दा दायर, ४ करोड ३१ बिगो माग लाख ७२ हजार

काठमाडौं । काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता

अनेरास्ववियुको सचिवमा रक्षा बमको सशक्त दाबेदारी

काठमाडौं । एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशन काठमाडौंमा जारी छ । सर्वसम्मत नेतृत्त चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

अनेरास्ववियुको नेतृत्वको लागि यी हुन उम्मेदवारहरु (सूचीसहित)

काठमाडाै । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको जारी महाधिवेशनबाट नेतृत्व चयनको लागि परेको उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्

अनेरास्वियुमा प्यानल घोषणा , यी हुन दुई समूह

काठमाडौं । एमालेको भ्रातृ संगठन अनेरास्वियुको नेतृत्व चयनको लागि दुई प्यालन निर्वाचनमा भिड्दै छन् । एमालेले गरेको निरन्तर सहमतिको प्रयास असफल भएपछि निर्वाचन हुने भएको छ । अनेरास्ववियुको जारी २४औँ

टाँगियाबस्तीमा बिजुली पुगाउँदा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा विद्युत बाल्दा युद्ध जितेजस्तो अनुभव भएको बताएका छन् । लामो समयसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण

वाईसीएलमा विधान मिचेर नेतृत्व घोषणा गरेपछि माओवादी नेताको फेसबुकमा लडाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट वाइसीएल नेपालको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । वाईसीएलको विधानमा ३५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । राष्ट्रिय सम्मेलनको हलले नै त्यहि विधान

अनेरास्ववियुको महाधिवेशन : हाइकमाण्डको सर्वसम्मतको प्रस्ताव आकांक्षीले लत्याएपछि निर्वाचन हुँदै

काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया र महासचिवमा दीपक धामीको नामको प्रस्ताव अस्वीकार भएको छ । एमालेले महाधिवेशन सम्पन्न गर्न गठन गरेको सात सदस्यीय हाईकमाण्डले अध्यक्षमा कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल