Bagmati Samachar Logo
यस्तो छ माधव नेपाल भ्रष्टाचार मुद्दामा जोडिएको पतञ्जलि जग्गा प्रकरणको नालीबेली

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ । उनीसहित ९३ जना विरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले बिहीबार मुद्दा दर्ता

राजावादीको बैठकमा होहल्ला, कमल थापा बोल्दाबोल्दै नवराज सुवेदीले गरे बैठक स्थगित

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिको बैठकमा होहल्ला भएको छ । आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा बुधबार बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्‍देन नआएपछि

बाहिर गठबन्धन देखिए पनि भित्र कांग्रेस–एमालेमा एकले अर्कोलाई सिध्याउने खेल चलिरहेको छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षडयन्त्रको सिकार गृहमन्त्री रमेश लेखक भएको बताएका छन् । ‘दलतन्त्रको भण्डाफोर

सामाजिक सञ्जालमा मुख छाडेर हिंड्नेहरू पारिवारिक तनावमा हुन्छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा मुख छाड्नेहरुको पारिवारिक स्थिति तनावपूर्ण हुने गरेको बताएका छन् । आईडिया स्टुडियोले काठमाडौंमा आयोजना गरेको नवप्रवर्तक युवासँग प्रधानमन्त्री अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले

अग्नि सापकोटाविरुद्धको जाहेरीमा अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको ज्यानसम्बन्धी जाहेरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी,

६ वर्ष पहिला मोदीले ‘मै भी चौकिदार’ अभियाननको सिको गदै आएकालेको ‘म झोले हो’ अभियान

काठमाडौं । १७ जेठमा नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनमा ओलीले ‘म नेकपा एमालेको झोले हुँ, म जनताको झोले हुँ’ भन्दै आफूलाई ‘झोले’ भनिएकोमा गर्व लागेको बताएका थिए । उनले

दिवंगत राजपरिवारको श्रद्धाञ्जलीमा किन राखिएन दीपेन्द्रको तस्वीर : राजावादी भन्छन् प्रिन्ट मिस्टेक हो

काठमाडौं । दरबार हत्याकाण्डमा मारिएका दिवंगत राजपरिवारलाई श्रद्धाञ्जली दिने कार्यक्रममा पूर्वयुवराज दीपेन्द्र शाहको तस्वीर राखिएको थिएन । सोमबार राजावादी समूहहरूले काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आयोजना गरेको श्रद्धाञ्जली तथा दीप प्रज्वलन

वाईसीएललाई प्रचण्डको निर्देशन– राजावादीहरू जाँड खाएर उफ्रिँदै छन्, इँटको जवाफ पत्थरले दिनू

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनमा इँटको जवाफ पत्थरले दिने गरी तयारी गर्न निर्देशन दिएका छन् । सम्मेलनको

प्रचण्डले मात्रै ल्याएको गणतन्त्र भन्छन्, त्यो सही होइन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई भ्रम दिन गणतन्त्र माओवादी र प्रचण्डको मात्रै हो भनिए पनि त्यो सही नभएको बताएका छन्। आइतबार काठमाडौँमा वाईसीएल नेपालको तेस्रो