Bagmati Samachar Logo
यातायात कार्यालयका अधिकृत विरद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृतविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। मंगलबार अख्तियारले स्रोत नखुलेको कारोबार देखिएपछि अधिकृत कमलराज गौतमविरूद्ध विशेष अदालतमा मुद्दा

इरानले हान्यो इजरायलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार

काठमाडौं । इरानले इजरायलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ। गएराति इरानले उत्तरी इसराइलको हाइफा बे मा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको हो। इरानको हमलापछि

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ भएका छन् । छातीमा सङ्क्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि अस्पताल भर्ना

धवलशमशेरलाई धरौटीमा छाड्न आदेश, ३ लाख धरौटी बुझाएर रिहा भए

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न

फेसबुकमा स्टाटस लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए

काठमाडौँ । । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ भेटिएका छन् । आज बिहान फेसबुकमा अलबिदा लेखेर सम्पर्क बिहिनी भएका श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् ।

पेट्रोल १ रु, डिजेल र मट्टितेलमा २ रुमूल्य बढ्यो

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ

पर्सामा रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता, १ अर्ब ३२ करोड ४६ लाख अपचलन भएको दाबी

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको

अमेरिकामा २ सांसदलाई घरभित्रै पसेर गोली हानियो

काठमाडाैं। अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई उनीहरूको घरमै पसेर गोली हानिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कलाई गोली हानी हत्या गरेको छ ।

अनेरास्ववियुमा सचिवहरूको कार्य विभाजन : प्रचारको जिम्मेवारीमा समिमबाबु खान

काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठक बसेको छ । शनिबार एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले भर्खरै सम्पन्न महाधिवेशन संगठनको इतिहासमै नीतिगत, वैचारिक र सांगठनिक

हेटौँडामा यात्रुबाहक बसले कार र ट्याङ्करलाई ठक्कर दियो, १० जना घाइते

मकवानपुर । हेटौँडा–वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टनजिक डाइभरडाँडामा यात्रुबाहक बसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ५