

काठमाडौं । आज आइतबार सत्तारुढ कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्मा नआऊन् भनेर प्रतिनिधिसभाको रोस्ट्रमबाट नै प्रार्थना गरेका छन्।

काठमाडौं । आइतबार भएको एसीसी मेन्स यू–१६ इस्ट जोन कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको हो । ओपनर प्रसिद्ध जैसीले अर्धशतक बनाएपछि नेपालले विजयी सुरुवात गरेको छ ।

काठमाडौं । शनिबार राती अमेरिकाले इरानमा आक्रमण गरेको छ । परमाणु केन्द्र इरानका फोर्दो, नतान्ज र एस्फाहानमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । इरानका

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ले राजनीतिक अस्थिरताको कुरा गरेर नेताहरूले आफ्नो गल्ती ढाकछोप गर्ने काम गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्मा तानिएका छन् । बिहीबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई जिम्मेवारीबाट

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद अम्मरबहादुर थापाले आर्थिक वर्ष २०८२–०८३ को बजेट पुस्तक संसद बैठकमा च्यातेका छन्। बिहीबारको संसद बैठकमा थापाले बजेट पुस्तक च्यातेका हुन्। उनले भौतिक मन्त्रालयको

काठमाडौं । पहिरोका कारण देशका विभिन्न राजमार्गहरुमा ६ ठाउँमा सडक अवरुद्ध भएको छ। प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा भएको वन्यजन्तु रेड पाण्डाको मृत्यु भएको छ । शनिबार साढे १२ बजे उक्त रेड पाण्डा मरेको चिडियाखानाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए। रेड पाण्डाको

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोविल प्रहार भएको छ । भूमिसम्बन्धि समस्याबारेमा छलफल गर्ने भन्दै वडा कार्यालय प्रवेश गरेका ४ जनाको समूहले आक्रमण