Bagmati Samachar Logo
बेपत्ता भनिएका खामेनेईले गरे देशवासीलाई सम्बोधन– अमेरिकाको गालामा चड्कन हानेको दाबी

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलाई एक हप्ता देखि बेपत्ता रहेको हल्ला चलेको थियो । तर उनले आज देशवासीका नाममा सम्बोधन गरेका छन् । राजधानी तेहरानबाट देशवासीलाई सम्बोधन

सर्वोच्चले रास्वपा महामन्त्री विवादमा दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदसम्बन्धी विवादमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । बिहीबार भएको सर्वोच्च अदालतले १७ असारमा उपस्थित हुन दुबै पक्षलाई आदेश दिएको छ

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतमा आज सकिएको थुनछेक बहसपछि नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको हो

एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो

नेकपा एमालेले भदौमा विधान महाधिवशेनको लागि तयारी सुरु गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित तीन नेतालाई जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष ओलीलाई राजनीतिक प्रतिवेदन

बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा

काठमाडाै‌ । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले पाण्डे तिमिल्सेनामाथि ६ महिना पहिला लगाएको

गभर्नर पौडेलको सम्पत्तिस् १४ करोडको सेयर लगानी, ४५ तोला सुन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सेयरबजारमा मात्रै १४ करोडमाथिको लगानी गरेको राष्ट्र बैंकमा पेस गरेको सम्पत्ति विवरणले देखाएको छ।

माधव नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न सुशील पन्तको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका हुन् । सबैभन्दा पहिले बहस गरेका उनले नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग

ओलीले बुझाए पार्टीमा लेबी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी बुझाएका छन् । एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष

दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ऐरीले केही महिनाअघि बुझाएको राजीनामा हालै स्वीकृत गरिएको

रुपन्देहीको विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी

काठमाडौं । रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी भएको छ । विद्युत् सर्ट भएर मंगलबार राति ९ बजेतिर भएको आगलागी भएको प्रहरीले जानकारी दिएको छ । उक्त आगलागि