Bagmati Samachar Logo
सुनसरीमा भिनाजुद्वारा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या

काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–६ को महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ । सोमबार बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार गरेर हत्या भएको

आफ्नै संरक्षणमा रहेकी बालिका बलत्कार गरेको आरोपमा बालगृहका प्रमुख पक्राउ

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा सञ्चालित बालगृहमा आश्रय लिइरहेकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना प्रक्राउ परेका ाछन् । पक्राउ पर्नेमा बालगृहका प्रमख रहेका छन् । प्रमुख मधुसुदन राउतले बाल

काठमाडौं महानगरद्वारा २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार राष्ट्रिय सभागृहमा बसेको नगरसभा बैठकमा उपमेयर सुनिता

आगामी आर्थिक वर्षकाे बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बालेनले मागे सामूहिक सहयोग, सुनिताले मागिन् माफी

काठमाडौं । काठमाडौं महानगरपालिकाको १७औँ नगरसभा आइतबार बसेको छ । आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अवसरमा मेयर बालेन शाह र उपमेयर सुनिता

कञ्चनपुरमा छाउ गोठमा सुतेकी कमलाको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउगोठमा सुतेकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएको छ । छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेपछि कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला आउजीको मृत्यु भएको हो । जिल्ला

घुस काण्डमा मुछिएका एमालेका मन्त्रीहरूलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : कांग्रेस नेता रसाइली

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले घुस काण्डमा मुछिएका नेकपा (एमाले) का मन्त्रीहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई

न्यायाधीश कालोमोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरुलाई बहुमतले गर्यो अभिनन्दन

काठमाडौं । अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरुलाई कालोमोसो दल्ने नेकपा (बहुमत)का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो (बागमती प्रदेश)

‘रामकुमारी झाँक्रीले ‘अब यस्ता शब्दहरू निस्किँदैनन्’ भन्नुभयो भने माफी–मिनाहा गर्ने सोचमा छौँ’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको कुराले स्वयम झाँक्रीलाई नै नोक्सानी गरेको तर्क गरेका छन्। शनिबार काठमाडौँमा आयोजित

जबज जनउत्तरदायी शासन पद्धतिको मार्गदर्शन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) राजनीतिको वैचारिक मार्गदर्शन सिद्धान्त मात्रै नभएर जनउत्तरदायी शासन पद्धतिको रूपमा विकास गर्नुपर्ने बताएकी छन् । शनिबार मदन भण्डारी फाउण्डेशनले प्रकाशन गरेको ‘राज्य

प्रचण्ड र बादलसँगको फोटो राख्दै बाबुरामले भने : माओवादी आन्दोलनसँग जोडिएका एक हुनसके सब ठीक हुन्छ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलसँगको फोटो राख्दै तत्कालीन माओवादीभित्रको गल्ती औँल्याएका छन् । माओवादी आन्दोलनसँग जोडिएका,