Bagmati Samachar Logo
एमाले बैठक : केपी ओली र ईश्वर पोखरेलबीच भनाभन , ओलीलाई नेतृत्व छोड्न दबाब

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पार्टी अध्यक्ष वरिष्ठ उपाध्यक्षबीच बैठकमा भना भन भएको छ । दोस्रो विधान महाधविशेनको तयारीको लागि विधानमाथि छलफल गर्न बसेको बैठकमाल भनाभन भएको हो ।

विद्या भण्डारी एमालेको विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै दोस्रो विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव यथावत राखेको छ । बिहीबार बसेको बैठकले विधान महाधिवेशनका प्रतिनिधिहरुबारेमा पुरानै व्यवस्थालाई यथावत

एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पास

सुनिल गिरी काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठकले पार्टीमा लागु भएको ७० वर्षे उमेरहद र दुईकार्यकालको व्यवस्था हटाएको छ। बिहीबार बसेको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन पेस गर्दै ७०

एमालेमा ओली र भण्डारी गुट पुग्यो तलैसम्म : दोेस्रो पुस्ताविरुद्ध तेस्रो र चौथो पुस्ता

काठमाडौं । दुईपटक राष्ट्रपतिमा निर्वाचित भएर सात वर्ष राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले १४ असारमा आफूले एमालेको सदस्यता नवीकरण गरेको र अबदेखि सक्रिय राजनीति गर्ने घोषणा गरेसँगै एमालेमा दुई समुहको विभाजन

प्रचण्डसँग शेखरको गुनासो : सरकारले निराशा चिर्न सकेन, ७ बुँदे कार्यन्वयन भएन

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहिबार दिउसो प्रचण्ड निवास खुमलटार पुगेर कोइरालाले २ घण्टा समसामयीक राजनीति

एमाले सचिवालय बैठकमा ११ पदाधिकारी राख्ने प्रस्ताव

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारी सङ्ख्या घटाउने प्रस्ताव पेस भएको छ । बिहीबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा १९ जना पदाधिकारी घटाएर

३२ लाखको घुसकाण्डको ढीलमा भएको अडियोमा सुनिने आवाज मेरो होइन : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस काण्डमा आफ्नो नाम जोडेको भन्दै आपत्ति जनाएका छन् । घुसकााण्डसँग जोडेर सार्वजनिक भएका अडियोहरूबारे बोल्दै त्यसमा आफ्नो कुनै संलग्नता

जसपाले समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा सरकार अल्पमतमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रियसभामा कांग्रेस एमाले नेतृत्वको गठबन्धको सरकार अल्पमतमा परेको छ

कुलिङ अफ पिरियड प्रकरण : खतिवडासँग छानबिन समितिले लियो बयान

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग छानबिन विशेष समितिले बयान लिएको छ । बुधबार समितिले पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान लिएको हो ।

शपथ खाँदा नै १ वर्ष हो है भनिएको थियो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल पुनर्गठन हुने विषय सामान्य प्रक्रिया भएको बताएका छ्न। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्रिपरिषद गठन, पुर्गठन गर्ने कुरा