काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो प्रस्तावमा हस्ताक्षर गर्न मानेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।
अर्को प्रस्ताव ल्याउन खरेलले पाँच मिनेटको समय दिएका छन् । खरेलको निर्देशनपछि कर्मचारीहरूले अर्को प्रस्ताव तयार गर्दै छन् ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…