ताजा अपडेट
समाचार

भारतीय बस नदीमा खस्यो

भारतीय बस नदीमा खस्यो

काठमाडौं । आँबुखैरेनीको ऐना पहरा भन्नैे ठाउँबाट भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खसेको छ । भारतीय पर्यटक बोकेको उक्त बस नदीमा खसेको हो । ४० यात्रु बोकोको बस नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । बस पोखराबाट काठमाडौँ जाँदै थियो । बसको नम्बर यूपी ५३ एफडी ७६२३ रहेको छ । अहिले उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…