काठमाडौं । दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु भएको छ ।
एयर डाइनेस्टीको ९एन–एजेडी कलसाइनको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ।
हेलिकप्टर उडेको तीन मिनेटमा सम्पर्क बिहीन भएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…