काठमाडौं । आर्थिक वर्ष २०८।८१ को मौद्रिक नीति सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले नीति सार्वजनिक गरेको हो ।
मौद्रिक नीतिले बजारको मनोविज्ञान उकास्ने रणनीति लिएपनि अर्थतन्त्रको लयलाई तीव्र गति दिने पक्षमा भने देखिँदैन।
सेयर, घर, अटो कर्जाको माध्यमबाट बजारको मनोविज्ञान उठाउने प्रयास गरेपनि बजारमा उच्च दरमा पुँजी नबढाउने संकेत मौद्रिक नीतिको देखिन्छ।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…