Swornakshar Logo

राष्ट्रिय सम्मानका साथ सत्यमोहनको बिदाइ (तस्बिरमा हेर्नुस्)

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई गरिएको छ । आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको थियो ।