Swornakshar Logo

रविको रिहाईको माग गर्दै समर्थक र प्रहरीबीच झडप

८ भदौ । काठमाडौं । टिभि प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दै समर्थक र प्रहरीबीच झडप भएको छ । दुइ समुहबीच झडप हुदा एक प्रहरी घाइते भएका छन् ।

प्रशासनले धर्ना, जुलुस तथा प्रदर्शनमा रोक लगाए पनि प्रदर्शनकारीले प्रहरी माथी ढुंगामुढा गरेका थिए । त्यसपछि प्रदर्शनकारी माथी प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

अदालतमा बयान नसकिएकाले रवि सहित तीनै जना आज पनि हिरासतमै रहने भएका छन् ।