२७ असार । हेटौडा । विहिबारबाट परेको अविरल पानीको कारण प्रदेश ३ को राजधानी हेटौँडाका विभिन्न स्थानहरु डुवानमा परेका छन्। हेटौँडाको वडा नंबर ५, ४ का केहि क्षेत्र, वडा नंबर ११, वडा नंबर १ सहितका धेरै क्षेत्र डुवानमा परेको हो ।





सोमबार, २६ असोज २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…