२६ असार । हेटौंडा । प्रदेश नम्बर ३ को मन्त्रीपरिषदको बैठकले निजी कम्पनिहरुको नविकरण गर्न केही महिना थप गरेर गर्ने निणय गरेको छ । प्रदेश सरकारले आउँदो असोज महिना सम्मका लागि निजि कम्पनिहरुको नबिकरण गर्ने म्याद थप गरेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले निजी फमहरुको नबिकरण गर्ने म्याद थपिएको सरकारका प्रबक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…