Bagmati Samachar Logo
डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डोरप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा भएको छ । आज बसेको संसद बैठकको अध्यक्षता गरेका अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको

नेपालमा सभामुख : कोही प्रधानमन्त्री बने कोही राष्ट्रपति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाका १०औँ सभामुखमा निर्विरोध निर्वाचित भए । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा भएको मनोनयन दर्ताका क्रममा एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध

एमालेले भन्यो : संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत

काठमाडौं । नेकपा एमालेले संसदीय दलको नेताको निर्वाचन लोकतान्त्रिक विधि र विधानसम्मत भएको जनाएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुखमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध भएका हुन्। शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी

मन्त्री र सांसदबाटै सम्पत्तिको छानबिन सुरु गरियोस् : हर्कराज साङपाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारका मन्त्री र सांसदबाट सम्पत्ति छानबिन गर्न माग गरेका छन् । संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उनले भ्रष्टाचार अन्त्य गर्न पहिले आफूबाटै

रास्वपाको विजयमा सेनादेखि बारबरा फाउन्डेसनको योगदान छ : बादल

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थाहा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘चामत्कारिक विजय’मा नेपाली सेनादेखि बारबरा फाउन्डेसनलगायतका शक्तिको साथ भएको बताएका छन् । बिहीबार संसदको पहिलो बैठकमा बोल्दै

रविले रोस्ट्रमबाटै दलित समुदायसँग माफी माग्दै भने– अब कसैलेपनि जातको आधारमा झुक्नुपर्ने छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलित समुदायसँग माफी मागेका छन् । वर्षौंदेखि उत्पीडनको सिकार बनेको समुदायलाई राज्य र समुदायले गरेको उपेक्षाप्रति सरकार र दलको तर्फबाट हात

एमाले बैठक : संसदमा दलहरूसँग सहकार्यको जिम्मेवारी बादल र पद्मालाई

काठमाडौं । नेकपा एमालेको मंगलबार बसेको पदाधिकारी बैठकले संसदभित्र अन्य दलसँग सहकार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकेको छ । संसदीय दलको नेतालगायतको जिम्मेवारी तोकिनसकेको अहिलेको

पूर्वमन्त्रीले कर्मचारीले असहयोग गरेको भन्दा प्रधानमन्त्रीले भने– तपाईंहरू सहयोग गर्नुस्, म तह लगाउँछु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा भएको छलफलमा सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित १६ मध्ये १३ जना सांसद

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको