Bagmati Samachar Logo
बालेन नेतृत्व सरकारमा यी मन्त्रीको नाम टुङ्गियो, गृहमा सुधन गुरुङ

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङ बन्ने भएका छन् । अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले हुने भएका छन् । रास्वपा सभापति रवि लामिछोनेको निवास बूढानीलकण्ठमा भएको नेताहरूबीचको

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा ७६ (१) बमोजिम

रास्वपा संसदीय दलको नेतामा बालेन सर्वसम्मत चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएका छन् । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले बालेनलाई दलको नेता चयन गरेको हो

२३ र २४ मा जे भयो त्यो एमाले सरकार र देश विरुद्ध थियो : ओली

काठमाडाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको सबै कुरा सरकार, देश र जनता विरुद्ध भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिम्मेवारी छोडिसकेकी छिन् । जिम्मेवारी छाड्न केही दिन मात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले आजबाट नै जिम्मेवारी छोडेकी छिन् । शुक्रबार

चार संसदीय दलको नेतामा हुन सक्छन् पूर्वमाओवादीका प्रचण्ड, बादल,बालेन र ज्ञानेन्द्र शाही

काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरुको शपथग्रहरण पछि संसद चल्ने छ । संसदमा यो पटक एउटा दृष्य फरक देखिने भएको छ । त्यो हो अहिले अलग अलग पार्टीका तर कुनै समय

कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २४ देखि २६ भदौमा काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ । सो प्रस्ताव मंगलबार केन्द्रीय समिति बैठकमा पेस हुँदै छ । प्रस्तावित कार्यतालिका अनुसार

कांग्रेस सभापति गगनले दिए रास्वपालाई बधाई, विद्रोहको भावनाअनुसार सरकार चलाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २१ फागुनको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको रास्वपालाई बधाई दिएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले पहिलो दल बनेको रास्वपालाई बधाई

कांग्रेस केन्द्रीय समिति बैठकका लागि ५ एजेन्डा तय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डा तय भएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन र १५औं महाधिवेशन तयारी एजेन्डा तय

भदौ २३ र २४ गतेको घटनासम्बन्धी प्रतिवेदन सरकारले सार्वजनिक गर्नुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनु पर्ने बताएका छन् । आयोगले सरकारलाई प्रतिवेदन बुझाइ सकेकाले सुशीला कार्की