Bagmati Samachar Logo
बाबुराम भट्टराईले दिए पार्टी अध्यक्षबाट राजीनामा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा भट्टराईले औपचारिक रूपमा राजीनामा

टिकटकमा ‘झोले एक्सपोज’ ट्रेण्ड शुरु, निशानामा ओली

काठमाडौं । नेपाली कांग्रेस र एमालेको दुई तिहाइको गठबन्धन सरकारलाई ढाल्न सफल भएको ‘नेपो बेबी’ ट्रेण्डपछि टिकटकमा नयाँ ट्रेण्ड ‘झोले एक्सपोज’ सुरु भएको छ । उक्त ट्रेण्डको मुख्य निशानामा एमाले

प्रचण्डले कार्यबाहक अध्यक्ष नदिएपछि नारायणकाजी श्रेष्ठ स्थायी समिति बैठकमा आगो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा बैठक बोलाउने र बहस छलफल गर्न नदिएको आरोप लगाएका छन् । आज बसेको

माओवादीमा सबै समितिमा २५ प्रतिशत जेनजी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) निकट (१२–२८) जने जी समूहले पार्टीका सबै समिति २५ प्रतिशत जेन जी को प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । जेन जी समुहका प्रतिनिधिहरुले बुधबार

शिक्षामन्त्री महावीर पुनले पहिलो निर्णयमै हस्ताक्षर नगर्ने जिद्दी लिए कर्मचारीले सम्झाएपछि माने

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले पदभारग्रहण गरेका छन् । पदभार ग्रहणपछि मन्त्रीलाई पहिलो निर्णयमा हस्ताक्षर गराउने प्रचलन छ । तर, मन्त्रीपुनले पहिलो निर्णयमा हस्ताक्षर नै गर्न मानेनन् । मन्त्रालयले

कर्मचारीले ल्याएको प्रस्तावमा सञ्चारमन्त्रीले गरेनन हस्ताक्षर, अर्को प्रस्ताव ल्याउन निर्देशन

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो प्रस्तावमा हस्ताक्षर गर्न मानेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् । अर्को प्रस्ताव ल्याउन खरेलले पाँच

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा,

माओवादीले प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोगकत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी गरेको छ । आज बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने

सञ्चार मन्त्री पत्रकार जगदीश खरेल बन्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पत्रकार जगदीश खरेल सूचना तथा सञ्चार मन्त्री नियुक्त हुने भएका छन्। कार्कीले आइतबार साँझ सूचना तथा सञ्चार मन्त्रीका रूपमा खरेलको नाम राष्ट्रपति

प्रधानमन्त्री कार्कीद्धारा ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । आइतबार प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक